काठमाडौं । निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको स्थीर सरकारले आफ्नो महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
सरकारको पहिलो नीति तथा कार्यक्रममा चीन र भारत...
Jesha 7, 2075 काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीको सम्पत्ति बिबरण संकलनका क्रममा तत्कालिन एमाले आर्थिक रुपमा सवल र माओवादी केन्द्र ऋणमा डुवेको पाइएको छ। माओवादी केन्द्रको ऋण १३ करोड रुपैयाँ रहेको बताइएको छ।
एमालेको दैनिक आम्दान...
Jesha 6, 2075 काठमाडौं । निर्वाचित भएको वर्षदिन बितिसक्दा समेत कैयौं स्थानीय तहका जनप्रतिनिधिले खर्च बिबरण बुझाएका छैनन् । अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । पटकपटक ताकेता गर्...
Jesha 6, 2075 काठमाडौं । सरकारले भोली आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसदका दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
स्थिरता र समृद्धिको नारा दिइरहेको बर...
Jesha 5, 2075 काठमाडौं । सर्वोच्च अदालतले चिनीको भन्सार मूल्य नलिन गरेको अन्तरिम आदेशका कारण सरकार अप्ठ्यारोमा परेको छ । आदेशविरुद्ध सरकारले भ्याकेट (आदेश खारेजको माग गर्दै निवेदन) दर्ता गराएको छ । अर्थ मन्त्रालयका तर्फबाट महान्यायाधिवक...
Jesha 4, 2075 काठमाडौँ । जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा ...
Jesha 4, 2075 काठमाडौं । एमाले र माओवादी एकीकृत पार्टी बनेपछि यि दुबै दलसँग भएका सम्पत्ति पनि अब एकीकृत पार्टीकै हुनेछ । दबै पार्टीको गरी करिब तीन अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको बताइएको छ ।
एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब...
Jesha 3, 2075 काठमाडौं । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले १८ अर्ब रुपैयाँको बजेट ल्याउन सक्ने बताएका छन् । बजेटमार्फत कर्मचारीको तलबमा बृद्धि हुने पनि क्षेत्रीले संकेत गरे ।
बिहीबार रिपोर्टस क्लबले आयोजना गरेको एक कार्...
Jesha 3, 2075 काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ प...
Jesha 3, 2075 काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको छापवाला सुन आज घटेर प्रतितोला ५८ हजार ४ सयमा कारोबार भैरहेको छ ।
बुधवार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको तेजावी सुन पनि बिहिब...
Jesha 2, 2075 काठमाडौं । काठमाडौंको बागवजारमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सो कारखानाबाट ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजि...
Jesha 1, 2075 काठमाडौँ । निरन्तर ओरालो लागेको नेप्से मंगलबार पनि घटेको पनि घटेको छ । ४ दशमलव ३२ अंक घटेर नेप्से परिसुचक ११४३ दशमलव ६४ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने भारी गिरावट आएको छ ।
कुल १ सय ४३ कम्पनीका ३ लाख १९ हजार...
Jesha 1, 2075 काठमाडौं । सरकारले चिनी आयातमा कडाई गर्न बढाएको भन्सार दर सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले सोमबार सरकारका नाममा अन्तरिम आदेश दिंदै बढेको भन्सारदर कार्यान्वयन नगर्न भनेको छ ।
उद्योगीको मागअनुसार अर्थ मन्त्रालयको ...
Jesha 1, 2075 काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रस्तुत गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्र...
Baishak 31, 2075 विराटनगर । साढे ३३ किलो सुन तस्करी सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु तस्करीको सुनको पैसा कारो...