सरकारले रोक्यो मलेसियामा कामदार पठाउन

Temples in malasiya 0

काठमाडौ‌ । सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति मलेसियाले नसच्याएसम्म नयाँ श्रमिक नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनौट गर्ने प्रक्रिया सुरु गर्न समेत सरकारले रोक लगाएको छ ।

सरकारले यो वाध्यकारी निर्णय त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले शुल्क असुल्न थाल्यो, त्यतिखेरै श्रम मन्त्रालयले परराष्ट्रमार्फत् असहमति जनाएको थियो।

तत्कालिन सरकारले कूटनीतिक रुपमा गरेका प्रयास असफल भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया कामदार नपठाउने नीति लिएका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...