सुनको मूल्य घट्यो

Gold m

 काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको छापवाला सुन आज घटेर  प्रतितोला ५८ हजार ४ सयमा कारोबार भैरहेको छ ।

बुधवार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको तेजावी सुन पनि बिहिबार प्रतितोला ५८ हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

चाँदी आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...