काठमाडौँ । सिन्डिकेट कायमै राख्न माग गर्दै यातायात व्यवसायीले शुक्रबारदेखि थालेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी व्यवसायीका नेताहरुलाई धमाधम पक्रन थालेपछि व्यवसायीहरुको भागाभाग भएको छ ।
यातायातजस्तो अत्यावशकीय क्षेत्रमा हड्ताल गरी सर्वसाधारणलाई दुःख दिएको भन्दै गृहमन्त्रीले पक्राउ गर्न आदेश द...
Baishak 21, 2075 काठमाडौँ । साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।
दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको ३०...
Baishak 21, 2075 काठमाडौँ । साँढे ३३ किलो सुन प्रकरणमा छानविन गर्न गठन भएको विशेष समितिले ६३ जना विरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराध, तस्करी र कर्तब्य ज्यान मुद्दा दायर गरेको छ । १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मा...
Baishak 20, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कायम गर्न र उत्पादन वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री...
Baishak 20, 2075 काठमाडौँ । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा १ लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी द...
Baishak 20, 2075 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ ।
आयोजनाका लागि आवश्यक पर्ने स...
Baishak 20, 2075 धनकुटा । धनकुटामा पहिलोपटक सहकारी संस्थादे ऋणीलाई विमा सुविधा उपलब्ध गराउन थालेको छ ।
धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको जनउत्थान बहुउदेश्यीय सहकारी संस्थाले जिल्लामा पहिलो पटक आफ्ना ऋणीलाई ऋण लिनेलाई ऋण लिएवापत विमा सुर...
Baishak 20, 2075 पोखरा । प्रदेश नं ४ को सरकारले पेश गरेको पहिलो बजेट संघीय सरकारबाट प्राप्त अनुदान रकममा सिमित भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संघीय सरकारले वित्तीय समानीकरण अनुदानका लागि पठाएको १ अर्ब २ करोड ५ लाखक...
Baishak 19, 2075 बुटवल । बुटवलमा गैंडाको खागसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करीमा संलग्न उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरोको सुचना र सहयोगमा बुटवलको राजमार्ग चौराहबाट खाग सहित नियन्त्रणमा लिएको हो ।...
Baishak 19, 2075 काठमाडौँ । सरकारी मूल्यअनुसार सालको गोलिया काठप्रति घनफिट ८ सय छ, तर सोही काठ चिरानपछि बजारमा झण्डै ६ हजारका दरले बिक्री हुन्छ ।
महालेखापरीक्षकको कार्यालयले काठ दाउराको मूल्यमा द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड, प्रचलित...
Baishak 19, 2075 सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा ...
Baishak 17, 2075 काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेटप्रति सरकार कठोर रुपमा प्रस्तुत भएपछि यातायात व्यवसायी समितिहरु धमाधम कम्पनीमा दर्ता हुन थालेका छन् । केही महत्वपूर्ण संघ तथा समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसके...
Baishak 16, 2075 काठमाडौँ । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ८ अंकले घटेको छ ।
नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो ।
यस्तै ‘क’ वर्गका शेयर कारो...
Baishak 15, 2075 काठमाडौँ । धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।
कारोबार रकम गत सा...
Baishak 15, 2075 काठमाडौं । काठको चरम अभाव हुँदा कतिपय भूकम्प पीडितले अहिले पनि घर बनाउन पाएका छैनन् तर, विभिन्न वनबाट काटिएको १३ लाख नौ हजार घनफिट काठ हिनामिना भएको पाइएको छ ।
१२ वैशाख ०७२ को भूकम्पपछि ठूलो संख्यामा घर भत्किँदा काठको चर...