काठमाडौं । चैत ३० गते देखि सुरु भएको २१औं फ्लोर एक्स्पो ६२ लाख बराबरको कारोवार गर्दै सम्पन्न भएको छ । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका मेलाको आयोजना गरिएको थियो ।
पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसि...
Baishak 3, 2075 विराटनगर । ३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा सुन व्यापारीदेखि नेतासम्म अनुसन्धानको दायरामा तानिएका छन् । सनमको हत्या आंशकामा ३८ जना व्यक्ति अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ ।
हत्य...
Baishak 2, 2075 काठमाडौं । थुनामा रहेका व्यवसायी सुधीर बस्नेतबाट ठगिएका पीडितहरुलाई डुबेको रकम फिर्ताका लागि माग दाबी आह्वान गरिएको छ ।
बस्नेतले सञ्चालन गरेको ओरेन्टल को–अपरेटिभका बचतकर्ता र अपार्टमेन्ट खरिद गर्नेका लागि आफ्नो डुबेको रक...
Baishak 2, 2075 काठमाडौँ । नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ ।क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त ...
Baishak 2, 2075 काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको ९ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् ।२०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिट...
Baishak 2, 2075 काठमाडौं । सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि भन्दै १० करोड रुपैया माग गरेका छन् । प्रतिसांसद् खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्याउन सांसदहरुले सरकारलाई दबाब दिएका हुन् ।
सरकारले प...
Baishak 1, 2075 कलैया । बारा जिल्लाको महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा लागेका भिषण आगलागीबाट १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि पाँच वटा चौपाया समेत मरेका छन् ।
स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी रा...
Baishak 1, 2075 काठमाडाै । तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् । तस्करी...
Chaitra 30, 2074
काठमाडौँ । एन आई सी एशिया बैँकले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैँकका बैँकका अध्यक्ष तुलसीराम अग्रवालले एक समारोहका बीच बैँकको आफ्नो रजिष्टर्ड कार्यालय, थापाथलीमा नयाँ सालको क्यालेन...
Chaitra 30, 2074 काठमाडौँ । पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढ...
Chaitra 29, 2074 पोखरा । कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब ८० लाख बराबरको आलुको कारोवार भएको छ ।महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठक...
Chaitra 29, 2074 सुर्खेत । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको छ ।सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन ...
Chaitra 29, 2074 काठमाडौं । जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १...
Chaitra 28, 2074 काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०१९ मा नेपालको वार्षिक मुद्रास्फिति दर ६ प्रतिशत रहने प्रक्षेपण समेत सार्वजनिक गरेको छ ।
एडीबीले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुनसक्ने प्रक्षेपण समेत स...
Chaitra 28, 2074 काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण लिएर नेपालमा लगानी गर्ने भएको छ ।
सरकारले लक्ष्य राखेको आर्थिक वृद्धि हासिल गर्न चाहिने कर्जाको मागलाई पूर्ति गर्न आन्तरिक स्रोतबाट मात्र नसकिने अव...