काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए ।
प्राधिकरणले २०७३ तिह...
Baishak 31, 2075 पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।
तनहुँको खैरेनीटारस्थित तत्कालीन कृषि केन्द्रमा काम गर्ने कुमार मालीकी श्रीम...
Baishak 30, 2075 स्याङ्जा । आँधीखोलामा कुखुराको सुली मिसिएर प्रदुषण भएपछि जलचर मरेको घटनालाई गल्याङ नगरपालिकाले पैसा लिएर सामसुम पार्न खोजेको छ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई ...
Baishak 30, 2075 काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।
कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ...
Baishak 30, 2075 काठमाडौँ । जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव...
Baishak 30, 2075 काठमाडौं । सांढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रमाणका रुपमा इजलास सामु पेस गरिएको भिडियो वकिलहरुले होहल्ला गरी देखाउन दिएनन् ।
जिल्ला अदालत, मोरङमा न्यायाधीश नारायण शर्माको इजलासमा शुक्रबार चलेको थुनछेक...
Baishak 27, 2075 काठमाडौं । साँढे ३३ किलो सुन प्रकरणका अभियुक्त प्रहरी बरिष्ठ उपरिक्षक दिवेश लोहनीले एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री वामदेव गौतम, एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री बिष्णु पाण्डे र अर्थमन्त्री डा. युवराज खतिवडास...
Baishak 27, 2075 डडेल्धुरा । जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् ।
बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बे...
Baishak 27, 2075 काठमाडौँ । राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल शुरु भएको छ ।
अर्थमन्त्री डा. युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफ...
Baishak 27, 2075 जनकपुरधाम । पूर्वी तराईका जिल्लामा बुधबार बिहान आएको हावाहुरीका कारण तीन जनाको ज्यान गएको छ । हुरीले करोडौंको क्षति पुर्याएको छ । हावाहुरीले प्रदेश २ मा हजारौं घरको छाना उडाएर घर घत्काउँदा गास बासको समस्या परेको छ ।
हावा...
Baishak 27, 2075 काठमाडौं । तरकारीमा रहेको सिन्डिकेट र अनेकौं बिचौलियाका कारण किसानले बेचे भन्दै तीन सय प्रतिशत बढी मूल्य उपभोक्ताले तिर्नुपरिरहेको देखिएको छ ।
किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषक...
Baishak 26, 2075 काठमाडौं । सरकारले विभिन्न प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई एक लाख रुपैया राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति तराईका धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण अस...
Baishak 26, 2075 काठमाडौँ । राष्ट्रिसभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानको मौ...
Baishak 26, 2075 बझाङ । जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ ।
व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएक...
Baishak 25, 2075 विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरुको बयान सकिएको छ । प्रहरी नियन्त्रणमा रहेका सबै ३० जनाको बयान मंगलबार सकिएको हो ।
मोरङ बार एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र थापाका अनुसार प्रहरीले अभियोग...