महत्वाकांक्षी सपना, निराशाजनक बजेट

Budject

काठमाडौ‌ । सरकारले जति महत्वकांक्षी सपना बाड्यो त्यतिकै निराशाजनक बजेट ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संवोधनमा जनतालाई सपना देखाउने गरेका छन् । तर, ति सपनाका योजना बजेटमा नसमेटिएको चौतर्फि गुनासो छ ।

वाम गठबन्धनले आफ्नो चुनावी घोषणापत्रमा १० हजार मेगावाट बिजुली, प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याउने, प्रत्येक स्थानीय तहमा २५ देखि ५० शैयासम्मको अस्पताल स्थापना, वृद्धभत्तालाई पाँच हजार पु¥याउने लगायतका विषय समेटेको थियो।

तर यी कुनै पनि विषयलाई बजेटले संवोधन गर्न सकेन ।

प्रधानमन्त्री ओलीको भाषणलाई प्रतिबिम्बित गर्ने कुनै लोकप्रिय कार्यक्रम र नारासमेत बजेटमा छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...