मोरङ । विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २ सय करोड लगानी गर्ने भएको छ ।
शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा २ सय करोडसम्मको लगानी गर्न लागेको हो ।
मन्त्रालयले पूर्वका ४ शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपाल...
Bhadra 18, 2074 काठमाण्डौ । पहेँलो धातु सुनको भाउ यो वर्षकै उच्च विन्दूमा पुुगेको छ । ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तराष्टिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो...
Bhadra 17, 2074 म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका ३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् ।
वडा नं ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी जोमसोम सडकखण्ड अन्तर्...
Bhadra 17, 2074 नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ ।
सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको...
Bhadra 17, 2074 काठमाडौ । धितोपत्र बजारमा यस साता तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल एक सय ८० कम्पनीको ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ ।
कारोबार रकम गत ...
Bhadra 17, 2074 काठमाडौं । संयुक्त राष्ट्र संघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। स्...
Bhadra 16, 2074
बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन गर्ने प्रयास असफल बनाएजस्तै बुटवललाई प्रदेशको राजधानी हुन रोक्न खोज्ने प्रयासलाई पनि असफल बनाइने बताए ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७...
Bhadra 16, 2074 काठमाडौं । राजधानीको भृकुटीमण्डप अटो मोबाइलको कुम्भ मेला ‘नाडा शो २०१७’ ले निक्कै भरिभराउँ छ । गाडीकै मेला भएकाले सडकमा गाडी राख्ने त के मान्छेको पाइला राख्ने ठाउँसम्म पनि छैन ।
त्यो बाहिरको कुरा भयो । ‘नाडा शो २०१७’ को क...
Bhadra 16, 2074 काठमाडौ । नेपाल आयल निगमको जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको छ ।
निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयो...
Bhadra 15, 2074 काठमाडौं । नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघको प्रथम अधिवेशन शनिबार हुने भएको छ ।
नेपालको सुनचाँदी हस्तकला व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले संघको स्थापना गरिएको थियो ।
सुनचाँदी व्यवसायलाई आधुनिकी...
Bhadra 15, 2074 काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् ।
नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को बिहिवार उद्घाटन गर्दै पररा...
Bhadra 15, 2074 काठमाडौं । पहेलो धातु अर्थात सुनको मूल्य बिहिबार पनि घटेको छ । बुधबारको मूल्यको तुलनामा बिहिबार ३ सय सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको छ ।त्यस्तै...
Bhadra 15, 2074 दाङ । बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ १० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा आठ करोड २६ लाख ६२ हजार बराबर...
Bhadra 14, 2074 काठमाडौं। बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इको गाडीमा पहिलो इम्बोस्ड नम्बर प्लेट जडान गरेर औपचारिक सुरुवात गरिएको छ।
यातायात व्यवस्था विभाग साना तथा ठूला सवारी कार्यालय बागमती प्रमुख बसन्त अधि...
Bhadra 14, 2074 विराटनगर । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब ५६ करोड बराबरको क्षति भएको छ ।
गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको २ हजार ५२० हेक्टरको धानबाली पुरिँदा २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिए...