काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् ।
नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को बिहिवार उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भन्नुभयो, 'नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।' मन्...
Bhadra 15, 2074 काठमाडौं । पहेलो धातु अर्थात सुनको मूल्य बिहिबार पनि घटेको छ । बुधबारको मूल्यको तुलनामा बिहिबार ३ सय सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको छ ।त्यस्तै...
Bhadra 15, 2074 दाङ । बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ १० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा आठ करोड २६ लाख ६२ हजार बराबर...
Bhadra 14, 2074 काठमाडौं। बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इको गाडीमा पहिलो इम्बोस्ड नम्बर प्लेट जडान गरेर औपचारिक सुरुवात गरिएको छ।
यातायात व्यवस्था विभाग साना तथा ठूला सवारी कार्यालय बागमती प्रमुख बसन्त अधि...
Bhadra 14, 2074 विराटनगर । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब ५६ करोड बराबरको क्षति भएको छ ।
गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको २ हजार ५२० हेक्टरको धानबाली पुरिँदा २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिए...
Bhadra 14, 2074 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार ५५ हजार ५ सय रुपैयाँ रहेकोमा मंगलबार एक्कासी बढेर ५६ हजार ५ सय पुगेको थियो। बुध...
Bhadra 13, 2074 काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा एकै दिन एक हजार रुपैयाँले बढेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, च...
Bhadra 13, 2074 दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि १ अर्ब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ को बजेट सार्वजनिक गरेको छ ।
पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि १ अर्ब आठ करोड ६५ ...
Bhadra 12, 2074 पाल्पा । जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ ।
जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३÷७४ मा २ अर्ब २१ करोड २ लाख ८४ हजार रकम बचत गरेका छन् भने २ अर्ब ८० करोड ७९ लाख ४७ हजार ऋण लगानी गरेका छन्...
Bhadra 11, 2074 काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब ३ हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर...
Bhadra 11, 2074 काठमाडौं । सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिने भएको छ । आइतबार आपूर्ति मन्त्री शिव कुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्तो न...
Bhadra 10, 2074 काठमाडौँ । धितोपत्र बजारमा यस साता ३ अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता १ अर्ब ४८ लाख ३० हजार ८ सय ८० कित्ता शेयर खरिद–बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा...
Bhadra 9, 2074 जुम्ला । एक सातायता जिल्लामा २ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ ।
यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५ सय ४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल...
Bhadra 8, 2074 पर्वत । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा...
Bhadra 7, 2074 म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १ सय ४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।
छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २ सय २० केभी विद्युत् प्रसारण लाइनको निर्...