आज पनि घट्यो सुनको भाउ, कति छ मूल्य

Gold made

काठमाडौं । पहेलो धातु अर्थात सुनको मूल्य बिहिबार पनि घटेको छ । बुधबारको मूल्यको तुलनामा बिहिबार ३ सय सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो । हिजो सुनको मूल्य ५६ हजार ३ सय थियो भने चाँदी ७ सय ७० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...