बुधबार सुनको भाउ तोलामा २ सय रुपैँयाले बढ्यो

f.title
निशान न्युज Bhadra 28, 2074

काठमाडौं । गत ४ दिनदेखी लागातार घटेको सुनको भाउ आज भने उकालो लागेको छ । बुधबार सुन तोलामा २ सय रुपैँयाले बढेको छ । त्यस्तै बुधबार चाँदी ५ रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुुसार बुधबार नेपाली बजारमा सुन प्रतितोला ५७ हजार १ सय रुपैँयामा कारोवार भइरहेको छ । बुधबार चाँदी तोलाको...

सेजनलाई चेम्बरको सम्मान

Bhadra 27, 2074 काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यलाई सम्मान गरेको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्वर भवन कान्थिपथमा स्वागत गर्दै सफल कार्य कालको शुभकामना दिएका थिए ।...

सुनको मूल्य थप ३ सय रुपैयाँ घट्यो

सुनको मूल्य थप ३ सय रुपैयाँ घट्यो

Bhadra 26, 2074 काठमाडौं । बजारमा सोमबार सुनको मूल्य थप ३ सय रुपैयाँ घटेको छ। सोमबार सुन प्रतितोला ५७ हजार २ रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुप...

उद्योग बाणिज्य संघको २६औ साधारण सभा स...

उद्योग बाणिज्य संघको २६औ साधारण सभा सम्पन्न

Bhadra 24, 2074 डडेल्धरा २४ भदौं । डडेल्धुरा उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न संघको साधारण सभाको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाशबहादुर साउँदले उद्घाटन गरेका थिए । सो साधार...

शेयर बजार २ अर्ब बढीको कारोबार

शेयर बजार २ अर्ब बढीको कारोबार

Bhadra 24, 2074 काठमाडौँ । धितोपत्र बजारमा यस साता २ अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १ सय ७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत स...

वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति

वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति

Bhadra 23, 2074 झापा । वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका १ हजार ८ सय २ वटा मसला, साल र टिकका रुख ढलेका छन् । हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै १ करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । २ हजार ७५३.७६ हेक्टर ...

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज...

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज सुनको भाउ

Bhadra 23, 2074 काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो बिहीबार मात्रै ३ सय रुपैयाँले घटेको सुनको मूल्यमा शुक्रबार ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार ८ सय पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा ...

लिखु हाइड्रोपावरमा रुसको ५ अर्ब १० कर...

लिखु हाइड्रोपावरमा रुसको ५ अर्ब १० करोड लगानी

Bhadra 22, 2074 काठमाडौं । रामेछाप दोलखा र ओखलढुंगाको सीमानामा निर्माण हुन लागेको ३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले ५ अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालय अन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर...

सुनको मूल्य १ वर्ष यताकै महँगो, कति प...

सुनको मूल्य १ वर्ष यताकै महँगो, कति पुग्यो तोलाको   

Bhadra 22, 2074 काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकवर्ष यताकै सबैभन्दा महंगो भएको छ । अमेरिका र उत्तरकोरियाबीचको विवादको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको महंगो भएकाले नेपालमा पनि त्यसको असर परेको बताइएको छ । बुधबार सुनको मूल्य प्रति...

दरबारमार्गका व्यवसायीले सरकारसँग मागे...

दरबारमार्गका व्यवसायीले सरकारसँग मागे क्षतिपूर्ति

Bhadra 22, 2074 काठमाडौं। दरबारमार्ग विकास बोर्डले उपभोक्ता ठगी गरेको आरोपमा सिलबन्दी गरिएका पसललार्इ क्षतिपूर्ति दिन सरकारसँग माग गर्दै अनिश्चितकालका लागि पसल बन्दको निर्णय गरेको छ। बोर्डले गलत नियतले दरबारमार्गका रहेका ब्राण्डेड शपमा अ...

ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने...

ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम

Bhadra 20, 2074 काठमाण्डौ । ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम सहकारी बनेको छ । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापना भएसँगै आर्थिक कारोबार गर्न सजिलो भएको छ ।  कृषि सहकारी, महिला सहकारी, बचत तथा ऋण सहकारीबाट ऋण झिकेर आयआ...

भक्तपुर औद्योगिक क्षेत्र सहयोगको पर्ख...

भक्तपुर औद्योगिक क्षेत्र सहयोगको पर्खाइमा

Bhadra 20, 2074 नगरकोट । सरकारले प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिरहेको अवस्थामा उपत्यकामै रहेको भक्तपुर औद्योगिक क्षेत्र समस्यमै समस्याबाट ग्रसित बनेको छ ।  उपत्यकामा रहेका तीन...

विद्युत् बक्यौता १६ करोड पुग्यो

विद्युत् बक्यौता १६ करोड पुग्यो

Bhadra 20, 2074 पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता १६ करोड २ हजार पुगेको छ । सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता ग...

सुनको भाउ बढ्ने क्रम अझै रोकिएन, आज त...

सुनको भाउ बढ्ने क्रम अझै रोकिएन, आज तोलामै ३ सयले बढ्यो

Bhadra 20, 2074 काठमाडौं । केही दिनदेखी निरन्तर रुपमा बढिरहेको सुनको भाउ मंगलबार पनि बढेको छ । आज सुन तोलामै ३ सय रुपैँयाले बढेको छ । चाँदीको भाउ पनि ५ रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५७ हजार ३ स...

सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी

सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी

Bhadra 18, 2074 काठमाडौं । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रिने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रिने भएको हो...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...