सुनको मूल्य १ वर्ष यताकै महँगो, कति पुग्यो तोलाको  

Gold made

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकवर्ष यताकै सबैभन्दा महंगो भएको छ । अमेरिका र उत्तरकोरियाबीचको विवादको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको महंगो भएकाले नेपालमा पनि त्यसको असर परेको बताइएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ५७ हजार ५ सय पुगेको छ । अघिल्लो दिन ५७ हजार प्रतितोलामा कारोबार भएको सुन तोलामा ५ सय बढ्दै यो मूल्य कायम भएको हो ।

यो एकवर्ष यताकै सबैभन्दा महंगो भएको सुनचाँदी व्यवसायीले बताएका छन् । २०६९ सालमा सुनको मूल्य नेपालमा ६३ हजारसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...