सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज सुनको भाउ

Gold bullion vault

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो बिहीबार मात्रै ३ सय रुपैयाँले घटेको सुनको मूल्यमा शुक्रबार ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार ८ सय पुगेको छ ।

हिजो सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बृद्धि भएको छ ।

शुक्रबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...