एउटै बोटमा ६ किलो गोलभेँडा उत्पादन

f.title
निशान न्युज Shrawan 15, 2074

पाँचथर, । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा एउटै बोटबाट ६ किलोेसम्म गोलभेँडा उत्पादन भएको छ । सबै बोटमा एकैनासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै तर २ किलोभन्दा कम कुनै बोटमा पनि फल्दैन । न्यूनतम उत्पादनलाई मापन गर्दा एउटै गाउँमा साँढे २ करोडौँको गोलभेँडा उत्पादन भएको देखिन्...

धितोपत्र बजार : ५ अर्ब बढीको कारोबार

धितोपत्र बजार : ५ अर्ब बढीको कारोबार

Shrawan 14, 2074 काठमाडौँ, । धितोपत्र बजारमा यस साता ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १ सय ७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १...

वीरगञ्ज नाकाको व्यापार घाटामा  

वीरगञ्ज नाकाको व्यापार घाटामा   

Shrawan 13, 2074 पर्सा, । प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट ३ खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो । नेपालबाट भा...

जडीबुटीबाट १५ लाख राजश्व संकलन

जडीबुटीबाट १५ लाख राजश्व संकलन

Shrawan 13, 2074 मनाङ, । यार्सागुम्बा, जिम्बु, वनलसुन, सतुवालगायत जडीबुटीबाट आर्थिक वर्ष २०७३÷७४ मा १५ लाख ९८ हजार राजश्व संकलन भएको छ । गत आवमा जिल्लामा ६२.५५ किलो यार्सागुम्बा संकलन भएको थियो । प्रतिकिलो २५ हजारका दरले १५ लाख ६३ हजार रा...

भ्याट छल्नेलाई करसमेत मिनाहा

भ्याट छल्नेलाई करसमेत मिनाहा

Shrawan 12, 2074 काठमाडौं । राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्‍यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन...

नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि...

Shrawan 9, 2074 काठमाडौँ, । मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट स...

उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद...

Shrawan 7, 2074 काठमाडौँ, । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा १३ करोड ५७ लाख ५१ हजार १ सय १ कित्ता शेयर प्रवेश गर्नेछ । त...

रामेछापका ५ गाउँपालिकामा बैङकहरुले शा...

रामेछापका ५ गाउँपालिकामा बैङकहरुले शाखा बिस्तार गर्ने

Shrawan 7, 2074 रामेछाप । स्थानीय तहको निर्वाचन पछि रामेछापका ५ स्थानीय तहमा विभिन्न बैङकहरुले शाखा विस्तार गर्ने तयारी गरेका छन् । २ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा सिभिल बैङक, जनता बैङक, नेपाल ईन्भेष्टमेन्ट बैङक , सिद्धार्थ बै...

२० करोड ७१ लाख राजश्व संकलन

२० करोड ७१ लाख राजश्व संकलन

Shrawan 6, 2074 सोलुखुम्बु, । आर्थिक वर्ष २०७३÷७४ मा २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । आवमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शा...

यस्तो छ कास्कीमा ट्राफिक प्रहरीको सफलता

यस्तो छ कास्कीमा ट्राफिक प्रहरीको सफलता

Shrawan 6, 2074 पोखरा । चालु आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरीले दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ट्राफिक प्रहरीले ३ करोड २९ लाख ३२ हजार राजश्व संकलन गरेको छ । यो गत वर्षको तुलनामा झण्डै दोब्बर हो...

उद्योग क्षेत्रमा १५ अर्ब वैदेशिक लगान...

उद्योग क्षेत्रमा १५ अर्ब वैदेशिक लगानी भित्रियो   

Shrawan 5, 2074 काठमाडौँ, । नेपालको उद्योग क्षेत्रमा १५ अर्ब १ करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारीअनुसार ३ सय ९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३ सय ७०, मझौला १६ र ...

निरन्तर बढिरहेको सुनको भाउ घट्यो,

निरन्तर बढिरहेको सुनको भाउ घट्यो,

Shrawan 5, 2074 साउन । हिजो प्रतितोला १सय रुपैँयाले बढेको सुनको भाउ आज फेरी प्रतितोला १सय रुपैँयाले नै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ५३ हजार ७ सय रुपैँया कायम गरेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ...

लेनदेन मिलाउन गत वर्षको चेक साट्न बाँकी

लेनदेन मिलाउन गत वर्षको चेक साट्न बाँकी

Shrawan 5, 2074 काठमाडौं । सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल...

ट्राफिक प्रहरीद्धारा ७ लाख राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा ७ लाख राजश्व संकलन

Shrawan 4, 2074 जाजरकोट, । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय ५० सवारी चालकलाई कारबाही गरी ८ लाख १४ हजार राजश्व संकलन गरेको छ । चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी ...

२ अर्ब ५० करोड बजेट फिर्ता

२ अर्ब ५० करोड बजेट फिर्ता

Shrawan 4, 2074 नुवाकोट, । आर्थिक वर्ष २०७३÷७४ मा आएको २ अर्ब ४९ करोड ९३ लाख बजेट खर्च नभई फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर थापाका अनुसार जिल्लास्थित सरकारी कार्यालय सञ्चालन गर्न प्राप्त चालुगत र विकास निर्...

साताको लोकपृय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

Deepak manange

काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्या...