काठमाडौं । वलिउडलाई गसिपहरुको मूकाम त्यसै भनिएको रहेछ। हरेक दिनजसो कुनै न कुनै स्टार कलाकारहरुलाई गसिपले पछ्याइरहेको हुन्छ। हालै ऐश्वर्या राय बच्चनको गोवामा श्रीमान् अभिषेक बच्चनसँगको तस्बिर भाइरल भएपछि एकाएक हल्ला चल्यो, ऐश्यर्या त गर्भवती पो भइछन्। मिडिया र सामाजिक सञ्जालभर यो अनुमान बाक्लैसँग ...