पूर्वप्रधानमन्त्री खनालको 'परिवर्तनका स्वरहरू-२' सार्वजनिक

214030234jn khanal2

काठमाडौं ।  पूर्व प्रधानमन्त्री झलनाथ खनालको गीती एल्बम 'परिवर्तनका स्वरहरु' भाग २ को विमोचन गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले एल्बम सार्वजनिक गरेका छन्।  सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सकारात्मक परिवर्तनको क्रम बढेको बताए। 'विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ,' ओलीले भने। 

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री  भइसक्नु भएका नेता खनालको सृजनशीलताको प्रशंसा गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...