चलचित्र बोर्ड सम्हाल्ने जिम्मा भट्टराईलाई

Keshab vattarai

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त गरको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्माता तथा कलाकारलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

तत्कालीन अध्यक्ष निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराई चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको २ वर्षसम्म कार्यकाल रहने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...