‘प्रदेशीको जीवन बिमा’ संगै रन्जिताको कमब्याक (भिडियोसहित)

17767387880019 03

काठमाडौं । सन्ध्या के.सीको शब्द रहेको गीत ‘प्रदेशीको जीवन बिमा’ गीत सार्वजनिक भएको छ । 

यस्तै, रञ्जिता गुरुङ लामो समयपछि फेरी फेरी मोडलिङमा फर्किएकी छिन् । मालती डिजिटल प्रा.ली मार्फत भर्खरै मात्र बजारमा आएको गीत प्रदेशीको जीवन बिमा बोलको गीतमार्फत उनी काममा फर्केकी हुन् । 

मोडल महेन्द्र गौतम, रञ्जीता गुरुङ र अनुपम भण्डारीले अभिनय गरेको गीतलाई निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् । बिष्णु माझी र  खिम विष्टको आवाज रहेको छ । सन्ध्या के.सीको शब्द रहेको गीतमा रामु खड्काको संगीत रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...