यस्तो छ ‘कालो बर्ष’ को पहिलो पोष्टर

Kalo barsha pastor

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

निर्देशक लक्षु गौतमको निर्देशन रहेको सो चलचित्रमा चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिल्म्सको प्रस्तुति रहेको यो चलचित्र योगेन्द्रप्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ठ’ ले चलचित्र बितरणको जिम्मा लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...