प्रदिपको 'चोट' मा नवराज र रेणु (भिडियोसहित)

Jjjjjj

काठमाडौं, चैत ९ । गायक प्रदिप रुपाखेतीको ‘चोट’ बजारमा आएको छ । गीतमा शब्द तथा संगीत गायक स्वयं रुपाखेतीको रहेका छन् ।

भिडियोसहित बजारमा आएको उक्त गीतलाई विहिबार फेवा टाइम्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । नवगायक रुपाखेतीको गीतमा नवराज भट्टराई र रेणु लामाको अभिनय रहेको छ ।

प्रविन थापाको निर्देशन रहेको गीतलाई नमराज घिमीरेले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमीरेले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...