लहान । शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउनुपर्नेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले जोड दिएका छन् ।
सदरमुकामस्थित चन्द्र मावि सिरहामा तीन वर्षे सिभिल इन्जिनियरिङ कोर्षको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिलाई शिक्षामा व्यपाक स्तरमा भित्र्याउनुपर्ने बताए ।
विज्ञान र प्...
Kartik 9, 2075 काठमाडौं । नेपालीहरु राष्ट्रियताप्रति हुरुक्कै हुन्छन् भनेर विश्वले थाहा पाएको छ । तर, नेपालका केही व्यक्ति यस्ता छन्, जो पाठ्यपुस्तकमै नेपालको नक्सा गायव बनाउँछन् ।
विद्यालय तहमा अध्यापन हुने सामाजिक शिक्षामा कालापानी र ...
Kartik 6, 2075 भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ भक्तपुरमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको नवौं साधारण सभा सम्पन्न भएको छ ।
सो साधारण सभामा बोल्दै प्रतिनिधिसभा सांसद महेश बस्नेतले सामुदायिक कलेजहरुको विकासमा लाग्नुपर...
Ashwin 26, 2075 भक्तपुर । देश भरीकै विद्यार्थीको उत्तीर्ण प्रतिशत घटिरहेका बेला भक्तपुरको देकोचास्थित ख्वप कलेजको विद्यार्थीको उत्तीर्ण प्रतिशत भने बृद्धि भएको छ । केही दिन अगाडि मात्रै सार्वजनिक भएको बीए तेस्रो वर्षको परीक्षाफल पनि यस्तै...
Ashwin 26, 2075 बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु.१२ लाख नगद सहयोग प्रदान गरेका छन् ।
लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहित शैक्षिक साम...
Ashwin 25, 2075 काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजलाई भक्तपुर चाँगुनारायण नगरपालिका वा पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने विषयमा छलफल सुरु भएको छ ।
चाँगुनारायण नगरपालिकाको व्यवस्थापन वा सम्वन्धन लिइराखेको पोखरा विश्वविद्यालयका आंगिक क्या...
Ashwin 22, 2075 बेनी । गणित विषयको शिक्षक खोजी सुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि शिक्षक खोजीएको हो ।
मावि तहका लागि शिक्षक आवश्यकता परेको सूच...
Ashwin 21, 2075 काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ ।
अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका ...
Ashwin 20, 2075 भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले ...
Ashwin 20, 2075 काठमाडौं । स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकालभर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखक...
Ashwin 18, 2075 काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने भएको छ ।
नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताएको छ । उनका अनुसार परीक्षण गर...
Ashwin 18, 2075 डोटी । अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना एक हजार ५०० प्रदान गर्ने भएको छ ।
सायल गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताए । उनले भने, ‘गाउँपालिकाभरका अथान...
Ashwin 17, 2075 भक्तपुर । भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचा भक्तपुरले सबैभन्दा कम शुल्कमा बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट) को पढाई सुरु गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्बन्धन प्राप्त कलेजहरुम...
Ashwin 17, 2075 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २ सय ५३ वटा सामूदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालनका लागि अनूमति दिइएको जानकारी दिएका छन् ।
२५ औं विश्व शिक्षक दिवसको अवसर पारेर बु...
Ashwin 16, 2075 काठमाडौ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीहरु नियमित पढाइ हुनुपर्ने माग गरेकै कारण विद्यालयबाट निस्कासनमा परेका छन् ।
विद्यालयको कक्षा १० मा अध्ययनरत २२ विद्यार्थीलाई व्यवस्...