भक्तपुर । भक्तपुरको एभेरेष्ट इङलिस स्कुलले भक्तपुरकै भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयका छात्रवृति रकम वितरण गरेको छ ।
एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानाध्यापक गंगाप्रसाद याकामीलाई २२ हजार रुपैयाँं बराबरको चेक हस्तान्तरण गरे । गणेश स्कुलका ९ जना विद्यार...
Shrawan 17, 2075 काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो। तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न ...
Shrawan 17, 2075 जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।
उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा...
Shrawan 17, 2075 परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ ।
नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ ।
सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्द...
Shrawan 16, 2075 काठमाडौं । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गरि दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रीपरिषद बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको...
Shrawan 16, 2075 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार सार्वजनकि गर्ने बताएको छ ।
मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै बुधबार नतिजा सार्वजनिक गरिने बताइएको थियो ...
Shrawan 15, 2075 प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन् ।
शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार मावि तहमा उक्त गाउँपालिकामा शिक्षक अनुपात १०२ रहेको छ ।
माविमा सबैभन्दा कम अनुपात क...
Shrawan 14, 2075 प्युठान । प्युठान नगरपालिका पूर्ण भर्ना अभियान घोषणा गर्ने पहिलो नगरपालिका बनेको छ । प्यूठानका ९ वटा स्थानीय तहमध्ये प्युठान नगरपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् ।
प्युठान नगरपालिकामा ५२ वटा सामुदायिक विद्याल...
Shrawan 13, 2075 काठमाडौं । हुँदै नभएको विश्वविद्यालय नेपालमा देखिएको छ । अहिलेसम्म नभएको पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको भनी उच्च अदालत पाटनमा मुद्धा दायर गरी फैसलासमेत आएको देखिएको छ ।
विवादित नेपाल इन्जिनियरिङ कलेजक...
Shrawan 13, 2075 काठमाडौं । शिक्षक सेवा आयोगले करिब १३ हजार शिक्षकको माग गरेकोमा २ लाख २५ हजारभन्दा बढी आवेदन परेको छ ।
आयोगले झण्डै ६ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रति...
Shrawan 11, 2075 काठमाडौँ । शिक्षा र स्वास्थ्यलाई राष्ट्रिकरण गर्न माग गर्दै विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई २० हजारको हस्ताक्षर बुझाएका छन् ।
शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा पुगेर क्रान्तिकारीका...
Shrawan 7, 2075 बर्दिया । बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् । ‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिका...
Shrawan 7, 2075 विराटनगर । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन (बिबिएम) विषयको उपाधिका साथ दीक्षित भएका छन् ।
बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले ४ वर्ष अध्ययन अभ्या...
Shrawan 7, 2075 काठमाडौं । निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ ।
साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन...
Shrawan 5, 2075 काठमाडौं । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ ।
प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब ६ हजार छन...