काठमाडौं । आइतबार त्रिभुवन विश्व विद्यालयको विश्व विद्यालय सभा राखिएको थियो । पदाधिकारी तथा सभासदहरु कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न लाईनमा बसिरहेका थिए ।
यता त्रिवि सभा हुने र प्रधानमन्त्री आउने भएपछि त्रिविका आंशिक प्राध्यापकहरु न्याय माग्दै नाराजुलुस गरेका थिए । लामो स...
Baishak 20, 2075 नवलपरासी । पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ ।
यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्...
Baishak 19, 2075 काठमाडौँ । संविधानको मौलिक हकमा रहेका शिक्षा र स्वास्थ्यलगायत सामाजिक क्षेत्रको अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहका लागि विशेष पहल गर्न प्रतिनिधिसभा सदस्य सम्मिलित संसदीय मञ्च ककस बन्ने भएको छ ।
संविधानको मौलिक ह...
Baishak 19, 2075 पाल्पा । शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ ।
पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीको शैक्षिक अवस्था द...
Baishak 19, 2075 काठमाडौं । अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ । विश्वविद्यालयले आफ्नो स्रोतले धान्न नसक्ने भन्दै ८४ जना नेपाली विद्यार्थीले पाइसकेको छात्रवृत्ति मध्ये ५४ सीट छ...
Baishak 18, 2075 धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् ।
कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन...
Baishak 15, 2075 धनकुटा । जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ ।
धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प...
Baishak 14, 2075 भक्तपुर । विभिन्न विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेको भन्दै घटाउन दबाब दिएका छन् ।
त्यसक्रममा शुक्रबार विद्यार्थी संगठनहरुले भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतीलाई ज्ञापनपत्र बुझाएका छन्...
Baishak 14, 2075 काठमाडौँ । कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ ।
डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका ल...
Baishak 14, 2075 भक्तपुर । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसएलसीई कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका १ हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुर...
Baishak 13, 2075 पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ ।
सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा...
Baishak 13, 2075 सोलुखुम्बु । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ ।
कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताए । उ...
Baishak 12, 2075 महोत्तरी । वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् ।
गौशाला नगरपालिका ७ मनहर्वास्थित मुसहर समुदायका एकसय बालबालिका नजिकै रह...
Baishak 11, 2075 काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत निजी विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।
जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजि...
Baishak 11, 2075 भक्तपुर । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्...