पेपर आउट भएको भन्दै परीक्षा रद्द

f.title
निशान न्युज Bhadra 20, 2075

काठमाडौँ । त्रिभुवन यूनिभर्सिटीको एम्.एड पहिलोे सेमेष्टरको साईकोलोजि विषयको परीक्षा रद्द गरिएको छ । उक्त विषयको परीक्षा पेपर आउट भएको खुलाशा भएपछि परीक्षा रद्द गरिएको हो । डिन कार्यालयले परीक्षा पेपर आउट भएको छ भन्दै परीक्षा आज रद्द गर्न लगाएको हो । यहि भाद्र १७ गते आईतबार भएको परीक्षा पेपर पनि...

विश्वविद्यालयहरु यसरी गर्छन् सम्बन्धन...

विश्वविद्यालयहरु यसरी गर्छन् सम्बन्धनको व्यापार

Bhadra 17, 2075 काठमाडौ‌ । गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्याल...

पनातिनासँगै ७५ वर्षीया वृद्धा एक कक्ष...

पनातिनासँगै ७५ वर्षीया वृद्धा एक कक्षामा पढ्दै !

Bhadra 15, 2075 खोटाङ । बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मनु भएको खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना हुनु भएको हो । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका ...

स्व. आमाको स्मृतिमा विद्यालयलाई सहयोग

स्व. आमाको स्मृतिमा विद्यालयलाई सहयोग

Bhadra 14, 2075 म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ गाडपारका एक परिवारले आफ्ना स्व. आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई सहयोग गरेकोे छ । गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उनको श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृत...

विद्यार्थीको मुख्य आकर्षण बन्दै सिभिल...

विद्यार्थीको मुख्य आकर्षण बन्दै सिभिल इन्जिनियरिङ

Bhadra 13, 2075 काठमाडौं । इन्जिनियरिङ पढ्ने विद्यार्थीको मुख्य आकर्षण सिभिल देखिएको छ । यही कारण प्ल टुको रिजल्टपछि धेरै विद्यार्थी इन्जिनियरिङ तर्फको सिभिलमा अत्याधिक प्रतिस्पर्धाका साथ भर्ना पाउने क्रममा छन् । प्लस टुको रिजल्ट आएसँंगै...

प्रदेश नं १ बाट क्षुद्र ग्रहको खोजी !

प्रदेश नं १ बाट क्षुद्र ग्रहको खोजी !

Bhadra 13, 2075 काठमाडौं । प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको स...

इन्जिनियरिङ कलेज विवाद : भर्ना शुल्क ...

इन्जिनियरिङ कलेज विवाद : भर्ना शुल्क बैंकमा की निजी खातामा ?

Bhadra 9, 2075 काठमाडौ‌ । नेपालीमा एउटा उखान प्रचलनमा छ कहिँ नभएको जात्रा हाँडिगाउँमा तर यो उखानलाई पनि माथ खुवाउने गरी ब्यवहारमा चरितार्थ भएको छ भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा । नेपाल इन्जिनियरिङ कलेजमा...

उपत्यकाव्यापी स्पेलिङ कन्टेस्टमा मनका...

उपत्यकाव्यापी स्पेलिङ कन्टेस्टमा मनकामना प्रथम

Bhadra 7, 2075 भक्तपुर । एभरेष्ट इंगलिश स्कुल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कुल स्पेलिङ कन्टेस्टमा मनकामना इगलिश स्कुल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार ह...

त्रिविमा यस्तो लापरबाहीः ट्रान्सक्रिप...

त्रिविमा यस्तो लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि विद्यार्थी फेल

Bhadra 4, 2075 काठमाडौ‌ । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत...

१२ मा ‘डी’ र ‘ई’ ल्याउनेले ग्रेड वृद्...

१२ मा ‘डी’ र ‘ई’ ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

Bhadra 2, 2075 काठमाडौं । कक्षा १२ मा एउटा विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा ‘डी प्लस’ ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दि...

नेपाली विद्यार्थीलाई सहुलियत दिने

नेपाली विद्यार्थीलाई सहुलियत दिने

Bhadra 1, 2075 काठमाडौं । नेपाली विद्यार्थीलाई सहुलियत दिएर पढाउन भारतको भागवंत विश्वविद्यालयका डिन डा. धर्मेन्द्र दुवे केही दिनदेखि काठमाडौं आएका छन् । विश्व विद्यालयले १० वर्ष अघिदेखि नेपाली विद्यार्थी लगेर सहुलियतमा गुणस्तरीय शिक्षा ...

ओम बैंकले विद्यालयलाई कम्प्युटर प्रदा...

ओम बैंकले विद्यालयलाई कम्प्युटर प्रदान गरे

Bhadra 1, 2075 काठमाडौं । कास्कीको भुम्दीस्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई ओम डेभलपमेन्ट बैंकले डेक्सटप कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलका...

कालीगण्डकीले विद्यालय बगायो, पठनपाठन ...

कालीगण्डकीले विद्यालय बगायो, पठनपाठन प्रभावित

Shrawan 30, 2075 म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बुधबार बिहान कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानका...

स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा...

स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा प्रभावित, मन्त्रालयमा २९५ उपसचिव कामविहीन

Shrawan 28, 2075 काठमाडौं । शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा ४ सय ८७ जना छन् । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र म...

स्कुल बसमा विद्यार्थी कोचाकोच : ३५ जन...

स्कुल बसमा विद्यार्थी कोचाकोच : ३५ जनाको सिटमा ९० जना विद्यार्थी, एउटै सिटमा चार जनासम्म

Shrawan 25, 2075 चितवन । अधिकांश निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ । सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुल बसले ८०र९० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् । अभिभावकसँग प्र...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...