काठमाडौं । पछिल्लो केही समयमा चीनमा कोरोना संक्रमण बढिरहेका बेला चीनको सही तथ्यांक आउन सकेको छैन । यही बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । चीनमा पछिल्लो समय कोरोनाको ...