कोरोना संक्रमण बढेको बढ्यै, आज थप ८९५ जनामा कोरोना पुष्टि

Corona sankraman

काठमाडौं । केही दिनदेखि नेपालमा लगातार कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...