हङकङसँगको खेलमा भारतको विजयी

f.title
निशान न्युज Ashwin 3, 2075

काठमाडौं । भारत एसिया कप क्रिकेटमा २६ रनले विजयी भएको छ । पहिला ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा भारतले २८५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सतकीय पारि सहित १२७ रन बनाएका थिए । २८६रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ बिकेट गुमाएर २५९ रनमा रोकिएको थियो । भारतलाई सफलता दिलाउन खलील...

नेपाललाई अफगानिस्तानले दियो २४५ रनको ...

नेपाललाई अफगानिस्तानले दियो २४५ रनको लक्ष्य

Ashwin 2, 2075 काठमाडौं । भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको छ । टस जितरे पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको हो ।

भारोत्तोलनका दुई खेलाडी पोल्याण्ड प्र...

भारोत्तोलनका दुई खेलाडी पोल्याण्ड प्रस्थान

Ashwin 2, 2075 काठमाडौं । ‘वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो । यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतिय...

भद्रगोलका ‘सीतेबा’ले राष्ट्रिय ब्याडम...

भद्रगोलका ‘सीतेबा’ले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

Ashwin 1, 2075 काठमाडौं । भद्रगोलका कलाकार सीतेबा उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएका छन् । पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको...

नेपाली भलिबल रेफ्रीले अन्तर्राष्ट्रिय...

नेपाली भलिबल रेफ्रीले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

Ashwin 1, 2075 काठमाडौं । एसियन अन्तर्राष्ट्रिय भलिबaल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । एसियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादे...

कोस्टाले सीधै फ्रान्चेस्कोको नजिकैबाट...

कोस्टाले सीधै फ्रान्चेस्कोको नजिकैबाट मुखमै थुके !

Ashwin 1, 2075 काठमाडौं । लिग अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टसले सासुओलोलाई २–१ ले हराउँदै सिजनको लगातार चौथो जित हात पार्यो । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब आएपछि बढेको आशले यो खेलमा मूर्त रुप लियो, तीन खेलमा गोल गर्न ...

उल्भरह्याम्पटनले बर्नलेलाई हरायो

उल्भरह्याम्पटनले बर्नलेलाई हरायो

Ashwin 1, 2075 काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत उल्भरह्याम्पटन विजयी भएको छ । आइतबार भएको खेलमा उल्भरह्याम्पटनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोल रहित बराबरी खेले पनि ६१ औं मिनेटमा जिमिनेजले गोल गर...

एकदिवसीय क्रिकेटमा नेपाल २५ रनले विजयी

एकदिवसीय क्रिकेटमा नेपाल २५ रनले विजयी

Bhadra 31, 2075 काठमाडौं । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्...

अन्डर १९ क्रिकेटमा नेपालको हार : भारत...

अन्डर १९ क्रिकेटमा नेपालको हार : भारत अन्डर १९ ए टोलिसङ्ग ८ विकेटले पराजित

Bhadra 29, 2075 काठमाडौँ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत शुक्बार सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेट...

कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

Bhadra 29, 2075 भक्तपुर । छात्रछात्रा कबड्डी प्रतियोगिता छात्रातर्फ ख्वप र छात्रतर्फ वागीश्वरी मावि प्रथम भएका छन् । सो प्रतियोगिता छात्रातर्फ फाइनलमा ख्वप माविले आयोजक वागीश्वरी माविलाई २६ का विरुद्ध ५१ अंक जोड्दै प्रथम भएको छ । छात्रतर...

सेमिफाइनलमै रोकियो नेपाल, माल्दिभ्ससँ...

सेमिफाइनलमै रोकियो नेपाल, माल्दिभ्ससँग ३–० गोलअन्तरले पराजित

Bhadra 27, 2075 काठमाडौं । साफ च्याम्पियनशिफ फूटबल प्रतियोगितामा फाइनल पुग्ने यात्रा रोकिएको छ । बंगबन्धु रंगशाला ढाकामा बुधवार भएको सेमीफाइनल भिडन्तमा नेपाल माल्दिभ्ससँग ३–० गोलअन्तरले पराजित भएसँगै उपाधी जित्ने सपना चकनाचुर भएको हो । ...

नेपालविरुद्ध माल्दिभ्सको पहिलो गोल

नेपालविरुद्ध माल्दिभ्सको पहिलो गोल

Bhadra 27, 2075 काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध माल्दिभ्सले  सुरुवातीमै अग्रता लिएको छ । खेलको दशौं मिनेटमा माल्दिभ्सले गोल गरेको हो । डिबक्स बाहिर पाएको फ्रिकिकमा माल्दिभ्सले गोल गरेको हो ।

नेपालको लक्ष्य : माल्दिभ्सलाई हराउँदै...

नेपालको लक्ष्य : माल्दिभ्सलाई हराउँदै फाइनल पुग्ने

Bhadra 26, 2075 ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा माल्दिभ्सलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्...

राष्ट्रिय महिला भलिबल आजदेखि

राष्ट्रिय महिला भलिबल आजदेखि

Bhadra 25, 2075 काठमाडौं । आजदेखि राष्ट्रिय महिला भलिबल नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने भएको छ । लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समाजका पूर्वअध्यक्ष धर्ममानसिंह भण्डारीक...

पेरुविरुद्ध जर्मनीको जित

पेरुविरुद्ध जर्मनीको जित

Bhadra 25, 2075 काठमाडौं । मैत्रीपूर्ण खेलमा पेरुलाई जर्मनीले २–१ ले हराएको छ । आइतबार राति भएको खेलमा निको शुल्जले ८५ औं मिनेटमा गोल गरे पछि जर्मनी पेरुविरुद्ध जर्मनीले २–१ गोलको जित निकालेको हो । मैत्रीपूर्ण फुटबलमा जर्मनीका लागि डेब्य...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...