काठमाडौं । विश्व विजेता फ्रान्सले यूईएफए नेशन्स कपमा विजयीको सुरुवात गरेको छ ।
नेदरल्याण्ड्सविरुद्ध २–१ को जित निकालेको हो । फ्रान्सको जितमा युवा स्टार किलियन एमबाप्पे र ओलिभिएर जिरुडले एक एक गोल गरे ।
नेदरल्याण्डका लागि रायन बाबेलले गोल गरे पनि हार टार्न पर्याप्त भएन् । १४औं मिनेटको युवा स्टार...
Bhadra 25, 2075 काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्स आमनेसामने हुने भएका छन् ।
बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । सोही दिन हुने अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा ...
Bhadra 23, 2075 काठमाडौं । शानदार जित हात पार्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको छ । योसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
खेल...
Bhadra 23, 2075 काठमाडौं । नेपालले साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्ध गोल गरेको छ ।
राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक गोलमा परिणत भ...
Bhadra 23, 2075 काठमाडौं । शनिबार साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश भिड्दै छन् ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै...
Bhadra 22, 2075 काठमाडौँ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा ह...
Bhadra 21, 2075 काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को ज...
Bhadra 20, 2075 काठमाडौं । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुँदैछ ।
तर, दुर्भाग्य बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोग...
Bhadra 19, 2075 काठमाडौं । नेपालले एसिया कप छनोटमा हङकङलाई मात्रै ९६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो ।
Bhadra 18, 2075 काठमाडौं । १८औं एसियाली खेलकुद समापन हुँदा नेपालले एक मात्र सान्तवना जित हात पारेको छ ।
इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा एसियाली खेलकुदको समापन गरिँदा नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो । न...
Bhadra 17, 2075 काठमाडौँ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ ।
बङ्गलादेश फुटबल महासङ्घले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ ।
सम...
Bhadra 17, 2075 काठमाडौं । नेपालले एसिया कप छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो । मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ ...
Bhadra 17, 2075 काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले १ सय ५२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।
नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछ...
Bhadra 16, 2075 काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्य...
Bhadra 16, 2075 काठमाडौं । एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धा्रित ३० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा...