बंगलादेशविरुद्ध भारतको शानदार जित

C

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराएको छ ।

टस हारी पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो ।

१७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६.२ ओभरमै पूरा गर्यो ।

एसिया कपमा भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई आठ विकेटले हराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...