एशियाली खेलकूदमा नेपाल क्वार्टर फाइनलमा पुग्यो

f.title
निशान न्युज Bhadra 3, 2075

काठमाडौं । एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । इण्डोनेसियाको जाकर्तामा जारी खेलमा नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहेका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जन...

युभेन्टसको भेरोनामाथि जित

युभेन्टसको भेरोनामाथि जित

Bhadra 3, 2075 काठमाडौं । रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । डेब्यू खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेक...

पारस खड्काको नेतृत्वमा १५ सदस्यीय एसी...

पारस खड्काको नेतृत्वमा १५ सदस्यीय एसीया कप छनोट टोली घोषणा

Bhadra 2, 2075 काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको नेतृत्वमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ...

आजदेखि १८ औँ एसियाड : नेपालले कुन–कुन...

आजदेखि १८ औँ एसियाड : नेपालले कुन–कुन खेलमा ल्याउला पदक ?

Bhadra 2, 2075 काठमाडौ‌ । आजदेखि इन्डोनेसियामा १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदैछ । नेपालसहित ४५ राष्ट्रले एसियाडका ४ सय ६५ इभेन्ट्स खेल्नेछन्  । इतिहासमै पहिलोपटक दुई फरक सहर जकार्ता र पालेम्बाङमा प्रतियोगिता हुँदै छ । ...

पोखरामा ‘बिच’ भलिबल प्रतियोगिता सुरु

पोखरामा ‘बिच’ भलिबल प्रतियोगिता सुरु

Bhadra 1, 2075 पोखरा । पोखरामा फेवाताल किनारमा आज अन्तर क्लब खुल्ला पुरुष‘बिच’ भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । उद्घाटन खेलमा कास्की जिल्ला भलिबल सङ्...

यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलको...

यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलको सेमी फाइनलमा नेपाल भारतसँग पराजित

Shrawan 31, 2075 काठमाडौं । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ ।बिहीबार थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि ...

एसियाडमा भियतनामसंग नेपालले जिते हरेक...

एसियाडमा भियतनामसंग नेपालले जिते हरेक खेलाडीलाई डेढ सय डलर

Shrawan 31, 2075 काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुदमा नेपालले आज भियतनामसँग खेल्दैछ । एसियाडको फुटबलको समूह चरणको दोस्रो खेलमा नेपालले बिहिबार भियतनामसँग खेल्दैछ । नेपालले भियतनामलाई हराउन सकेका खण्डमा नकआउट चरण पुग्ने सम्भावनाल...

सीपीएलमा सन्दीपले एकै ओभरमा लिए २ विकेट

सीपीएलमा सन्दीपले एकै ओभरमा लिए २ विकेट

Shrawan 31, 2075 काठमाडौं । क्यारेवियन प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा जमाइका विरुद्धको खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याका...

राष्ट्रपतिद्वारा क्रिकेट टोलीलाई बधाइ

राष्ट्रपतिद्वारा क्रिकेट टोलीलाई बधाइ

Shrawan 29, 2075 काठमाडौं । नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन्। नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंख...

राष्ट्रपति कार्यालयमा नेपाली क्रिकेट ...

राष्ट्रपति कार्यालयमा नेपाली क्रिकेट टोलीको सम्मानसँगै दिवा भोज

Shrawan 29, 2075 काठमाडौं । नेपाली क्रिकेट टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएको छ । भर्खरै नेदरल्याण्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट खेलेर फर्किएको नेपाली टिमका सदस्यहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी...

लिभरपुलको वेष्टहृयाममाथि सहज जित

लिभरपुलको वेष्टहृयाममाथि सहज जित

Shrawan 28, 2075 काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा वेष्टहृयाममाथि सहज जित हात पारेको छ । आइतबार भएको खेलमा लिभरपुलले वेष्टहृयामलाई ४(० ले हराएको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले १९ औं मिनेटमा नै मोहम्मद सला...

विभिन्न खेलाडी डानबाट दिक्षित, सदस्य ...

विभिन्न खेलाडी डानबाट दिक्षित, सदस्य सचिवले दिए प्रमाणपत्र

Shrawan 27, 2075 काठमाडौं । नेपाल गोजुकाई कराते डो संघसँग आवद्ध सात खेलाडी तथा प्रशिक्षक तेस्रो डान (सान डान) बाट दिक्षित भएका छन् । तेश्रो डान प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुमा अच्यूत उप्रेती, प्रेम थापा, दिनेश परियार, बिमलप्रसाद थ...

पाकिस्तानमाथि नेपालको ४–० अन्तरको फरा...

पाकिस्तानमाथि नेपालको ४–० अन्तरको फराकिलो जित

Shrawan 26, 2075 काठमाडौं । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० अन्तरको फराकिलो जित हासिल गरेको छ ।भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौं मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष...

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ...

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २० नेपाली खेलाडीको सहभागीता हुने

Shrawan 26, 2075 काठमाडौं । भारतमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली खेलाडीले भाग लिने भएका छन् । भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ गतेसम्म हुन गइरहेको प्रतियोगितामा २० जना खेलाड...

थाइलयाण्डसँग नेपाल ४–० गोल अन्तरले पर...

थाइलयाण्डसँग नेपाल ४–० गोल अन्तरले पराजित

Shrawan 25, 2075 काठमाडौं । ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ । शुक्रबार बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...