काठमाडौं । नेपालले एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेल शनिबार मलेसियासँग खेल्दैछ ।
जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेसियाले दुई अङ्क जोडेको छ । म...
Bhadra 13, 2075 काठमाडौं । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङबाहेक अन्य कुनै पनि खेलमा पदक हात पार्न सकेन । मात्रै प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेर नेपालको हातमा पहिलो पदक दिलाएको छ ।
पदकको आश गरिएको तेक...
Bhadra 13, 2075 काठमाडौं । ब्याट्सम्यान सागर पुनको उकृष्ट ब्याटिङको मदतमा नेपालले एसिया कप छनोटमा ओमानलाई २ सय २३ रनको सम्मानजनक लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुआत गरेको थियो । उस...
Bhadra 12, 2075 भक्तपुर । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कन्सर्न प्रथम भएको छ ।
विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनर अप द अटोमोवाइल्स र सेकेण्ड रनर अ...
Bhadra 10, 2075 काठमाडौं । श्रीलंका भएको खेलमा नेपाली क्रिकेट टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । आइतबार स्थानीय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटले जित हात पारेको छ ।
कोट्सले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२.४...
Bhadra 10, 2075 प्युठान । यतिबेला १८औं एसियाली खेलकुद प्रतियोगिता भइरहेका छ । यो प्रतियोगितामा नेपालले पदक हात पार्न नसक्दा सबै निरास भएका छन् । त्यसरी प्युठानको खेलकुदको विकास हुन नसक्दा जिल्लाबासी निरास छन् ।
क्रिकेट र भलिबल नेपालमा सर...
Bhadra 10, 2075 काठमाडौं । एशियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ ।
लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुने छ । नेपा...
Bhadra 6, 2075 काठमाडौं । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।
श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्या...
Bhadra 6, 2075 काठमाडौं । १८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
सन्जुले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् ।
उनले जकार्ताको जेआई...
Bhadra 5, 2075 काठमाडौं । इन्डोनेसियामा जारी एशियाली खेलकूदको पौडीमा हिट हिट चरणबाट बाहिरिएका छन् ।५० मिटर फ्रिस्टायलमा कूल ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । गुरुङले निर्धाति दूरी २६.३३ सेकेण्डमा पूरा ग...
Bhadra 5, 2075 काठमाडौं । भारतमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल टीम च्याम्पियन बनेको छ ।
भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा २० जना खेलाडी...
Bhadra 4, 2075 काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनमा नेपाली टोली क्वार्टरफाइनलमा हार व्यहोरेको छ ।
पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँगको क्वार्टर...
Bhadra 3, 2075 काठमाडौं । १८औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल आइतबार भएको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएसँगे समुह चरणबाट बाहिरिएको हो ।
समूह ‘डी’मा परेको नेपाल लगातार तीन ख...