नेपालले दियो हङकङलाई ९६ रनको लक्ष्य

Nepali cricket

काठमाडौं । नेपालले एसिया कप छनोटमा हङकङलाई मात्रै ९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...