पोखरा । बुटवल ब्लास्टर्सले चितवन राहिनोजलाई १३६ रनको लक्ष्य दिएको छ ।
पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
निकै खराब सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट ग...
Kartik 9, 2075 काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ ।
थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै ...
Kartik 9, 2075 पोखरा । पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयका साथ प्रतियोगिता सुरु गरेको छ ।
पोखरा आजदेखि सुरु प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ ।
शु...
Kartik 9, 2075 काठमाडौ । पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा घरेलु टिम पाखरा पल्टनले विराटनगर टाइटन्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनायो ।
पोखरा पल...
Kartik 8, 2075 काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भउको साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले वि...
Kartik 8, 2075 काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले ज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १६०औँ स्थानमा थियो ।
विश्व बरि...
Kartik 6, 2075 काठमाडौं । अर्को वर्ष आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ । विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल प्रवेश गर्न लागेको हो ।
ट्रफीलाई हालसम्म ओमन, अमेरिका,...
Ashwin 28, 2075 काठमाडौं । यूईएफए नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डन्सले जर्मनीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
नेसल्स लिगको लिग ए अन्तर्गत समूह एकमा नेदरल्याण्डले पूर्व विश्वच्याम्पियन जर्मनीलाई हराउन सफल भयो ।
...
Ashwin 27, 2075 काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै ...
Ashwin 27, 2075 काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा वेस्ट इन्डिज ३११ रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज दोस्रो दिनको पहिलो सत्रमा अल आउट भएको हो । पहिलो दिन ७ विकेट गुमाएर २८६ रन बनाएको वेस्ट इ...
Ashwin 27, 2075 काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम आज स्वदेश फर्किदैछ ।
नेपाली टिम आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली टिमका म्या...
Ashwin 26, 2075 काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले विजयी शुरुआत गर्दा हिमालयन शेर्पा र एपीएफ गोल रहित बराबरीमा रोकिएका छन् । एन्फा मैदान सातदोबाटामा शुक्रबार भएको दोस्रो खेलमा मनाङले व्रिगेड ब्वाईजलाई ३–१ गोल अ...
Ashwin 26, 2075 काठमाडौं । विश्वकप टी–ट्वान्टी एसिया उपक्षेत्रीय छनोट खेलका अन्तिम खेल बर्षाका कारण बराबरीमा सकिएको छ ।
खेल बराबरीमा सकिएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको छ । अघिल्लो चरणमा प्रवेश गरिसकेको दुवै टीम नेपाल र सिंगापु...
Ashwin 26, 2075 काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले नेपाललार्इ ८७ रनको लक्ष्य दिएको छ ।
एस चन्द्रमोहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दोहोरो अंकको...
Ashwin 26, 2075 काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले छैठौं विकेट गुमाएको छ ।
खेलको १४ औं ओभरको पहिलो बलमा ललित राजवंशीले जनक प्रकाशलार्इ पेभेलियनको बाटो देखाएका हुन् । उनले ३ बलको सामना ...