यु–१६मा आज मलेसियासँग नेपाल खेल्ने

Football jpg 4460375 660x281

काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्र्तगत आइतबार छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ ।

उक्त खेल नेपाली समयअनुसार दिउसो साढे तिन बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११-१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...