चेल्सीले लिभरपुललाई हरायो, ईएफए कपको अघिल्लो चरणमा स्थान बनाउन सफल

Football

काठमाडौं । चेल्सीले लिभरपुललाई हराएको छ र ईएफए कपको अघिल्लो चरणमा स्थान बनाएको छ ।

बुधबार राति भएको खेलमा इडन हजार्डको गोलसँगै चेल्सीले लिभरपुललाई २–१ गोलले हराएको हो ।

एन्फिल्डमा भएको खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा स्टर्डिजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर, ७९ औं मिनेटमा चेल्सीका एमर्सनले बराबरी गोल गरे । निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी छँदा हजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाएका छन् ।

यो लिभरपुलको सिजनको पहिलो हार समेत हो । उसले प्रिमियर लिगसँगै च्याम्पियन्स लिगमा समेत सबै खेल जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...