नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षकमा उमेश पटवाल

निशान न्युज Jesha 17, 2076

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आउने भएका छन् । यसअघि नेपालको क्रिकेट टिमसँग काम गरिसकेका भारतका उमेश पटवाल नेपालको प्रशिक्षक बन्ने भएका हुन् ।हाल जगत टमाटा नेपालको प्रशिक्षकका रुपमा छन् । अब उनको स्थान पटवालले लिनेछन् । उमेश पटव...

विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डको...

Jesha 17, 2076 एजेन्सी । आयोजक इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो ।द ओभल मैदानमा इंग्ल्याण्डले दिएको ३ सय ...

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प...

Jesha 16, 2076  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज एकमात्र खेल हुँदैछ ।  कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बीच प्रतिस्पर्धा हुनेछ । अघिल्ला खेल गुमाएका दुवै टोली आज पहिलो जित निक...

चेल्सीले जित्यो युरोपा लिग फुटबलको उपाधि

Jesha 16, 2076 काठमाडौं ।  युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो र...

स्थानीयले भत्काइदिएपछि गौतम बुद्ध अन्...

Jesha 16, 2076 काठमाडौं । चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ । निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको हो । नेकपाका स्थानीय नेता प्रकाश कँड...

विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै, उद...

Jesha 16, 2076 काठमाडौं । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य ...

निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला...

Jesha 15, 2076 चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको छ । बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । तारबार भत्काउने १...

युरोपा लिगको फाइनल खेल हुँदै, कस्ले म...

Jesha 15, 2076 काठमाडौं । युरोपा लिग फुटबलको फाइनल खेल आज हुँदैछ । अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा आज राति हुने खेलमा उपाधिका लागि दुई इङ्लिस क्लबहरु चेल्सी र आर्सनल भिड्नेछन् । इङ्ल्यान्डको लण्डनका दुई क्लबहरु भिड्न लागेकाले यो खेललाई बाकुमा हुने लण्डन ड...

एस्टन भिल्ला इङ्लिस प्रिमियर डिभिजनमा...

Jesha 14, 2076 काठमाडौं । डर्बी काउन्टीलाई हराउँदै एस्टन भिल्ला इङ्लिस प्रिमियर डिभिजनमा बढुवा भएको छ । गएराति भएको च्याम्पियनसिपको प्लेअफ फाइनलमा एस्टन भिल्लाले डर्बी काउन्टिलाई २–१ ले पराजित गर्‍यो ।फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बी विरुद्ध भिल्लालाई...

सिरी ‘ए’ को अन्तिम खेलमा युभेन्टस परा...

Jesha 13, 2076 काठमाडौं । इटालीयन लिग फुटबल सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स पराजित भएको छ । युभेन्टसलाई गएराति भएको खेलमा साम्पडोरियाले २–० ले हराएको हो ।घरेलु मैदानमा साम्पडोरियालाई विजयी गराउन ग्रिगोईर डिफ्रेल र जियानलुका काप्रारीले एक–एक गोल गरे...

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल...

Jesha 12, 2076 काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले बिहान ९ बजेबाट सुरु हुनेछ । उ...

स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि भ...

Jesha 12, 2076 काठमाडौं । स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि भ्यालेन्सियाले जितेको छ । गएराति भएको फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।सेभियामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन केभिन गामेईरो र रोड्रिगोले एक–एक...

कान्तिपुर हाफ म्याराथनको उपाधी अनिश र...

Jesha 11, 2076 अनिश थापा मगर र विश्वरुपा बुढाले नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । आज भएको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन भएका हुन् । पुरुषतर्फ प्रथम भएका अनिशले निर्धारित दुरी १ घण्टा ०८ दशमलव ०...

अध्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले व...

Jesha 11, 2076 काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ । कार्डिफमा अफ्रिकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको श्रीलंका २५१ रनमा समेटिएको थियो । श्रीलंकालाई दाबाबमा राख्न दक्षिण अफ्रिकाका एन्डिले फेलिकुवावले सर्वाधिक ४ वि...

एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्र...

Jesha 10, 2076 काठमाडौं । एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । मूलपानी र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा प्रदेश २ र त्रिभुवन आर्मी क...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...