विश्वकप क्रिकेट: अष्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित, आज भारतले न्युजिल्यान्डको सामना गर्ने

निशान न्युज Jesha 30, 2076

काठमाडौं । पाकिस्तानलाई ४१ रनले हराउँदै अष्ट्रेलियाले एक दिवसिय विश्वकप क्रिकेटमा जितको पुनरागमन गरेको छ । अघिल्लो खेलमा भारतसँग हारेको अष्ट्रेलियाले गएराती पाकिस्तानलाई हराउदै अंक तालिकाको शिर्ष स्थानमा रहेको न्युजिल्याण्डसँग बराबरी गरेको हो ।खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको...

एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रे...

Jesha 29, 2076 काठमाडौं । इङ्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् । साविक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ । अघिल्लो खेलमा उसलाई भारतले हराएको थियो ।उता पाकिस्तान भने प्रतियोग...

युरो कप छनोटमा बेल्जियमद्वारा स्कटल्...

Jesha 29, 2076  एजेन्सी । युरो कप छनोटमा बेल्जियमले स्कटल्याण्डलाई ३–० ले पराजित गरेको छ । समुह आईको खेलमा रोमेलु लुकाकुले दुई तथा केभिन डि ब्रुएनीले एक गोल गरेपछि बेल्जियमले सफल जित निकालेको हो ।स्टिभ क्लार्कले स्टकल्याण्डको प्रशिक्षकको रुपमा पहिलो हार ब्यहोर्द...

प्रधानसेनापति पुरुष भलिबल प्रतियोगित...

Jesha 27, 2076 काठमाडौं । आयोजक त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथ...

रफाइल नदालले १२ औं पटक फ्रेन्च ओपन टे...

Jesha 27, 2076 काठमाडौं । स्पेनिस खेलाडी रफाइल नदालले कीर्तिमानी १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसको रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अस्ट्रियाका डोमिनिक थियामलाई ३–१ को सेटमा हराउँदै नदालले उपाधि जितेका हुन ।थियाम विरुद्धको खेल नदालले ६–३...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प...

Jesha 27, 2076 काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।यसअघि आइ...

विश्वकप क्रिकेट: भारतको लगातार दोस्र...

Jesha 27, 2076 एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । लण्डनमा आइतबार भएको खेलमा साविकको विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो ।केनिङटन ओभलमा...

आईसीसी विश्व कप क्रिटेमा आज भारत र अस...

Jesha 26, 2076 एजेन्सी । आईसीसी विश्व कप क्रिकेटमा आज भारत र अस्ट्रेलियबीच खेल हुँदैछ । केनिङटनको ओभलमा हुने यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजेटबा सुरु हुने छ । निकै रोमाञ्चक मानिएको आजको खेल भारत र अस्ट्रेलियाका लागि पनि महत्वपूण हुनेछ । विश्व कप क्रिकेटमा अ...

विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लग...

Jesha 26, 2076 एजेन्सी । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ ।  शनिबार राति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो ।अफगानिस्त...

प्रधानमन्त्री कप: उपाधिका लागि आर्मी ...

Jesha 25, 2076 काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने फाइनलमा खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसह...

विश्वकप क्रिकेटमा वर्षा बाधक, पाकिस्त...

Jesha 25, 2076 काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएपछि अंक बाँडेका छन् । बेलायतमा जारी प्रतियोगिताअन्तर्गत गएरातिका लागि तय भएको खेल वर्षा कारण प्रभावित भएको हो ।ब्रिस्टोलमा हुने भनिएको खेल वर्षाका कारण हुन नसके...

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दोस्र...

Jesha 24, 2076 काठमाडौं ।  ब्याटिङमा नेथन कल्टर नाइल र बलिङमा मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता अष्ट्रेलियाले एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले पराजित गरेको हो । मिचेल स...

३६ स्थान माथिको चाईनिज ताईपेसंग नेपाल...

Jesha 23, 2076 काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले चाईनिज ताईपेसंग १-१ गोलको बराबरी खेलेको हो ।फिफा वरियतामा १२५ औं स्थानमा रहेको चाईनिज ताईपेवि...

प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र...

Jesha 23, 2076 काठमाडौं । एक्सपर्ट प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार डिफेन्डिङ च्याम्पियन एपीएफ र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् ।  एपीएफ र पुलिस क्लबबीचको विजेताले उपाधिका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा ...

मैत्रीपुर्ण फुटबल खेलमा आज नेपाल र त...

Jesha 23, 2076 काठमाडौ‌ । नेपालको राष्ट्रिय फुटबल टिमले मैत्रीपुर्ण फुटबल खेलमा आज (बिहिबार) चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चा...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...