एजेन्सी । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले एएफसी कप फुटबलमा दोस्रो जित निकालेको छ ।बुधबार भएको खेलमा म्यानमारको शान युनाईटेडलाई ६-१ गोल अन्तरले पराजित गर्दै जकार्ताले दोस्रो जित निकालेको हो ।जकार्ताको जितमा ब्रुनो माटोसले ह्याट्रिक गरे । यस्तै जकार्ताका लागि नो...
Jesha 2, 2076 चितवन । नारायणगढमा जारी भरतपुर गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ र झापा–११ आमनेसामने हुँदैछन्। उपाधि दावेदार यी दुई टोलीबीचको खेल अपराह्न ४ बजेपछि हुने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए। झापा–११ क्वार्टरफाइनलमा च्यासल...
Baishak 31, 2076 काठमाडौं । पहिलो पटक हुन लागेको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट बुधबारबाट सुरु हुने भएको छ ।आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गर्दै एसिया कप बुधबार सुरु हुने जनाएको हो ।चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बं...
Baishak 31, 2076 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् । आज बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित विरबहादुर खड्काले दाबी पेश गरेका थिए...
Baishak 31, 2076 धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार फ्रेण्डस् क्लब ललितपुर र सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं आमनेसामने हुँदैछन्। खेल तल्लो टुँडिखेलमा अपराह्न ३ बजे सुरु हुने आय...
Baishak 31, 2076 चितवन । सीएमएस भरतपुर गोल्डकपको चौथो क्वार्टरफाइनलमा एपीएफ र वीरगञ्ज युनाइटेड भिड्दै छन्। यी दुई टिमबीचको खेल मंगलबार अपराह्न ४ बजेपछि हुने प्रतियोगिताका संयोजक प्रकाश भुजेलले जानकारी दिए । एपीएफ पहिलो चरणको खेलमा वीरगञ्ज युथ एकेडेमिलाई १–० ले पर...
Baishak 31, 2076 एजेन्सी । भारतको बहुचर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आइतबारबाट सकिएको छ ।हैदरावादमा भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बई इण्डियन्सले उपाधि जितेको थियो । मुम्बईको यो कीर्तिमानी...
Baishak 30, 2076 काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो । नेपालले आयोजना गर्ने साग खेलकुद सन्...
Baishak 30, 2076 काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि हात पारेको छ । गयराति भएको लिगको अन्तिम खेलमा ब्राईटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले लिग उपाधि हात पारेको हो । सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझाएको छ ।...
Baishak 30, 2076 एजेन्सी । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।आइतबार सम्पन्न लिगमा वेष्ट इण्डिजका रसेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् । यस्तै रसेलले ...
Baishak 30, 2076 एजेन्सी । मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियमम...
Baishak 29, 2076 धनकुटा । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज आयोजक धनकुटा र झापाबीच खेल हुने भएको छ । यसअघि हिजो धनकुाटाको तल्लो टुडीखेलमा भएको खेलमा मोरङको विन्ध्यबासिनी फुटबल क्लवले जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे...
Baishak 29, 2076 काठमाडौं । भारतमा जारी १२ औं संस्करणको उपाधिका लागि आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नईलाई क्वालिफायरमा पराजित गर्दै आईपीएल उपाधिका लागि स्थान सुरक्षित गरेको थियो । क्वालि...
Baishak 29, 2076 काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो आज हुँदैछ । लिगका अन्तिम चरणका खेलहरुपछि नयाँ च्याम्पियनको टुंगो लाग्ने भएको हो । लिगमा एक खेलमात्रै बाँकी रहँदा ९५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंकसहित लिभरपुल दोस्रो स...
Baishak 29, 2076 काठमाडौं, वैशाख । पाकिस्तान विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ ।शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन बनायो । ब्याटिङ पिच रहेको खेलमा इंग्ल्य...