सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि

काठमाडौं, जेठ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने उदघाटन खेलमा दिउँसो १ बजे समूह ‘ए’ का सरस्वतीनगर स्पोर्टस क्लब र एफसीएस भिड्दैछन् । 


प्रतियोगितामा ३८ टिम सहभागी छन् । यी ३८ टिमलाई १२ समूहमा विभाजन गरी खेलाइँदैछ । एन्फाले पहिलो चरणमा जेठ २७ गते सम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...