नयाँ सरकार गठनमा फेरि ढिलाइ भए, लोकतान्त्रिक पद्धतिमै प्रश्न उठ्छ : नेता सापकोटा

f.title
निशान न्युज Poush 16, 2074

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले अाइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले जनताले वाम गठबन्धनलाई न...

प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दव...

प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दवावले हैन आफ्नो विवेकले काम गर्नुस् : सचिव भट्टराई

Poush 16, 2074 काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् । एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा अाइतब...

विश्वमा नयाँ युद्धको खतरा बढ्यो : बिज...

विश्वमा नयाँ युद्धको खतरा बढ्यो : बिजुक्छे

Poush 16, 2074 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताएका छन् । नेपाल प्राध्यापक समाजले  आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उनले संयुक्...

हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥य...

हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥यो, आज भेरी अञ्चलबाट पर्दैछ :  राज्यमन्त्री कुँवर

Poush 16, 2074 जुम्ला । विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताएकी छन् ।  प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमासमेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँव...

गठबन्धनलार्इ प्राप्त मतलाई हामी देश व...

गठबन्धनलार्इ प्राप्त मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ  : अध्यक्ष दाहाल

Poush 16, 2074 काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएकन छन् । ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गर...

काँग्रेसका युवा नेता भन्छन्, पार्टीभि...

काँग्रेसका युवा नेता भन्छन्, पार्टीभित्र आन्तरिक मेलमिलाप आवश्यक

Poush 15, 2074 काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् ।  नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाल...

निर्वाचनमा काँग्रेस पराजयका प्रमुख का...

निर्वाचनमा काँग्रेस पराजयका प्रमुख कारणहरु के हुन ? यस्तो भन्छन् पुराना नेताहरु

Poush 15, 2074 काठमाडौँ । ‘हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ’ नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गरे । ...

संसदीय समितिको संख्या कटौतीः कार्यक्ष...

संसदीय समितिको संख्या कटौतीः कार्यक्षेत्र मिलाउन सकस

Poush 15, 2074 काठमाडौँ । संघीयता कार्यान्वयनसँगै ‘लघु संसद्’का रुपमा रहेका प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको संख्या स्वाट्टै घट्ने भएको छ । लोकतान्त्रिक मुलुकमा प्रतिनिधिसभाको नियमित कार्यमा सहयोग पु¥याउन तथा सरकारलाई संसद्प्रति उत...

जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रे...

जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्छ : नेता सिंह

Poush 15, 2074 काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । भिएस निकेतन युथ समितिले शनिबार काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई त...

अध्यादेशको कथा : नेम्वाङले गराए राष्ट...

अध्यादेशको कथा : नेम्वाङले गराए राष्ट्रपतिलाई ‘कन्भिन्स’

Poush 15, 2074 काठमाडौं । राष्ट्रपति विद्योदेवी भण्डारीको जनताबाट चुनिएर आएका सबै दलको सहमतिमा राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न चाहना थियो । संविधानको संरक्षकको हैसियतमा संविधानसम्मत निकासमा सबै दल...

यस्तो छ काँग्रेसबाट प्रदेश सभामा प्रत...

यस्तो छ काँग्रेसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद सूची

Poush 15, 2074 काठमाडौं । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ।  नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रवारको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँ...

यस्तो अध्यादेश प्रमाणीकरण पछिको प्रक्...

यस्तो अध्यादेश प्रमाणीकरण पछिको प्रक्रिया

Poush 15, 2074 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँग परामर्श गरेलगत्तै राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश जार...

राजपाको कार्यालयमा तोडफोड, को-को परे ...

राजपाको कार्यालयमा तोडफोड, को-को परे समानुपातिकमा ? सुचीसहित

Poush 14, 2074 काठमाडौं । प्रदेशसभाको समानुपातिक सदस्य चयनमा अन्याय भएको भन्दै राष्ट्रिय जनता पार्टीको कार्यालयमा तोडफोड गरिएको छ । समानुपातिक सदस्य चयनमा नातावाद र क्रिपावाद भएको भन्दै मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टी केन्द्रीय ...

यी हुन माओवादी केन्द्रबाट सिफारिश प्र...

यी हुन माओवादी केन्द्रबाट सिफारिश प्रदेशसभातर्फका ३५ जना सांसदहरु

Poush 14, 2074 काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पा...

समानुपातिकमा नपर्दा किन आक्रोसित भए क...

समानुपातिकमा नपर्दा किन आक्रोसित भए कर्णबहादुर थापा ? जो मुख्यमन्त्रीका दावेदार थिए

Poush 14, 2074 काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री कर्णबहादुर थापालाई प्रदेशसभामा समानुपातिक सूचीमा राख्यो । उनलाई प्रदेशसभाको समानुपातिकमा राख्नुको एउटै मात्र कारण थियो प्रदेश नं. ७ को मुख्यमन्त्री बनाउने । तर, दुर्भाग्य प्रदेश नं. ७...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...