काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेकपा एमालेले समानुपातिकतर्फ सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको छ ।
विहीबार एमाले अध्इक्ष केपी शमौ ओलीको निवासमा बसेको एमाले स्थायी समितिको बैठकले सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको हो । एमालेले सबैको नाम शनिवार निर्वाचन अयोगलाई पठाउने तयारी गरेको ...
Poush 13, 2074
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबा...
Poush 13, 2074 काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध निकायले चालू आवको पहिलो चौमासिक समीक्षा अवधिमा सन्तोषजनक प्रगति हासिल गरेका छन् । सञ्चार मन्त्रालयमा बिहिबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत ...
Poush 13, 2074 काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटकशुक्रबारबिहान ८ बजे प्रधानमन्...
Poush 13, 2074 नगरकोट । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व...
Poush 13, 2074 काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुर...
Poush 13, 2074
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सम्पन्...
Poush 12, 2074 काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा संविधानअनुसार दलितको प्रतिनिधित्व नहुने अवस्था आएको बेला नेकपा एमालेका नेता माधवकुमार नेपालले राज्यका हरेका तहमा दलित समुदायलाई समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् ...
Poush 12, 2074
काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक...
Poush 12, 2074 काठ्माडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो १ बजेदेखी ओली निवास बालकोटमा भएको भेटबार्तामा सकिएको छ ।
ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओ...
Poush 12, 2074
काठमाडौँ । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्...
Poush 12, 2074
काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाएका छन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले बुधबार आयोजना गरेको बधाई तथा सम्मान...
Poush 12, 2074 काठमाडौं । अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।
अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधान...
Poush 12, 2074
काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प...
Poush 12, 2074 काठमाडौं । संघीय संसद सचिवालयले अनौपचारिकरुपमा गरेको अध्ययनअनुसार एउटा प्रदेशको संसद सञ्चालन गर्न कम्तिमा ५० कर्मचारी तत्काल खटाउनुपर्छ । यस हिसाबले सातवटा प्रदेश संसदको सचिवालयमा कम्तिमा ३५० कर्मचारी आवश्यक पर्छ । तर, अहि...