काठमाडौँ । कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ ।
कांग्रेसका युवानेताहरूले पार्टी नेतृत...
Poush 6, 2074 जनकपुरधाम, । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन ।
रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधानले कार्यकारी ...
Poush 5, 2074 काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताएका छन् ।
वाम गठबन्धन, काठमाडौँद्वारा बुधबार आयोजित बधा...
Poush 5, 2074 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।
बिहानमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर...
Poush 5, 2074 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले र माओवादीका शीर्षनेताहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन आग्रह गरेकी छन् ।
राष्ट्रपतिको यस्तो अाग्रहमा बाम गठबन्धनका नेताहरुले अाफ्नो अडान फ...
Poush 5, 2074 काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
नेकपा (एमाले) कागेश्वर मनहरा नगरपालिका–७ ले बुधबार आयोजना गरेको चियापान ...
Poush 5, 2074 काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष बुधबार ‘फस्ट आवर’मै राष्ट्रपति भवन शितल निवास पुगेका छन् । गएको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा वाम गठबन्धनमा रहेर चुनावी मैदानबाट अपेक्षाकृत ब...
Poush 5, 2074
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । काठमाडौँ क्षेत्र नं १ ले बुधबार बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ का...
Poush 5, 2074 काठमाडौं । वाम गठबन्धनका शीर्ष नेताले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता नछोड्ने मुडमा छन्।
मंगलबार सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादु...
Poush 4, 2074 विराटनगर । मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे ।
पण्डित सामान्य प्रशासनमन्त्री हुँदा उ...
Poush 4, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव अवधिभर मुस्किलले तीन दिन मात्रै आफ्नो निर्वाचन क्षेत्रमा डुले । गृहजिल्ला झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी ओली चुनावअघि मतदातासँग पनि त्यति धेरै भेटघाट गर्न सकेनन् ।
वाम ...
Poush 4, 2074 काठमाडौं । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैध...
Poush 3, 2074 भक्तपुर । ‘१४ बर्ष जेल बसें तर कुनै पूर्जीमा हस्तक्षर गरिनँ । जेलबाट निस्कँदा पनि छुटकारा पूर्जीमा हस्ताक्षर नै गरिन’, सोमबार बधाई दिन ओली निवास बालकोट पुगेको वाईसीएल नेपालका पदाधिकारीलाई जेल जीवनको स्मरण सुनाउँदै ओलीले भन...
Poush 3, 2074 तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन् ।
व्यास नपा–१० को खहरेमा आज आयोजित कार्यक्रममा उनले भने, ‘निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो,...
Poush 3, 2074 काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिक तर्फकाे मतगणना सकिएपछि चुनावमा मतदातहरु समक्ष समानुपातिक उम्मेदवार भनेर परिचय दिने पुरुष उम्मेदवारहरु गुमनाम हुने अवस्था अाएको छ ।
संविधानले महिला सहभागित...