एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटबार्ता

f.title
निशान न्युज Mangsir 29, 2074

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शुक्रबार राजधानीमा भेटवार्ता भएको हो । भेटवार्तामा एमाले र ...

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै ...

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै  : रक्षामन्त्री प्रधान

Mangsir 29, 2074   काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा ...

प्रधानमन्त्री ओली भए मन्त्रीमण्डलमा ज...

प्रधानमन्त्री ओली भए मन्त्रीमण्डलमा जाने यी हुन्,संभावित अनुहारहरु

Mangsir 29, 2074 काठमाण्डौं । प्रतिनिधि सभामा वाम गठबन्धनले बलियो वहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित भैसकेको छ ।  एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले द...

चुनावमा कांग्रेसले डर धम्कीको राजनीति...

चुनावमा कांग्रेसले डर धम्कीको राजनीतिक चरित्र देखायो : राजेन्द्र महतो

Mangsir 29, 2074  जनकपुर । राष्ट्रिय जनता पार्टीका नेता एवं धनुषा-३ बाट निर्वाचित सांसद राजेन्द्र महतोले कांग्रेस डर धम्कीको राजनीतिक गरिरहेको आरोप लगाएका छन् । चुनावको समयमा समेत कांग्रेसले यस्तै चरित्र देखाएको कारणले जनताले सबक सिकाएक...

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दु...

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह

Mangsir 29, 2074   काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन् । नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आज आनन्द इभ...

इलाम समानुपातिकमा एमाले पहिलो

इलाम समानुपातिकमा एमाले पहिलो

Mangsir 29, 2074   इलाम । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ...

निर्वाचनले विकास र समृद्धिको आकांक्षा...

निर्वाचनले विकास र समृद्धिको आकांक्षा जन्माएको छ : ओली

Mangsir 28, 2074 भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताएका छन् । आज आफ्नै निवास बालकोटमा उनले नेपाल उद्योग वाणिज्य ...

राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्‍ने...

राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्‍ने विद्यार्थी पक्राउ : त्रिचन्द्रमा तनाव

Mangsir 28, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ। सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अत्यन्त अमर्याद...

नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धि...

नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

Mangsir 28, 2074   काठमाडौँ । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन...

विकास र समृद्धि नै मुख्य लक्ष्य : डा...

विकास र समृद्धि नै मुख्य लक्ष्य  : डा रिजाल

Mangsir 28, 2074 मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको प्रमाणपत्र प्रदान क...

वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त...

वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैन : अध्यक्ष दाहाल

Mangsir 28, 2074 चितवन ।  नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताएका छन ।  नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहिबार आयोजना गरेक...

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समा...

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त एमाले पहिलो स्थानमा

Mangsir 28, 2074 काठमाडौँ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाख...

मधेशी जनताको अधिकारका लागि संघर्ष जार...

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

Mangsir 28, 2074   राजविराजश्।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद...

केन्द्रमा २५ र प्रदेशमा बढीमा एक सय १...

केन्द्रमा २५ र प्रदेशमा बढीमा एक सय १० मन्त्री

Mangsir 28, 2074 संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा एक सय १० मन्त्री बन्दै । नयाँ सरकारका मन्त्रालय कस्ता ? प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय...

ओली र प्रचण्डको औपचारिक भेटवार्ता आज

ओली र प्रचण्डको औपचारिक भेटवार्ता आज

Mangsir 28, 2074 काठमाडौं । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामा...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...