राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्न कांग्रेस नेताहरुको प्रधानमन्त्रीलार्इ सुझाव

f.title
निशान न्युज Poush 18, 2074

काठमाडौँ । सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछ...

यी हुन निर्वाचन कानून र बन्दसूचि विपर...

यी हुन निर्वाचन कानून र बन्दसूचि विपरित स‌ांसद सिफारिस गर्ने दलहरु

Poush 18, 2074 काठमाडौं । समानुपातिकतर्फ निर्वाचन अायोगमा बुझाएकाे बन्दसूचि फेरबदल गर्ने ६ राजनीतिक दलहरुलार्इ निर्वाचन अायाेगले समानुपातिकमा सिफारीस गरेका सांसदहरुकाे नामावली सच्याउन पत्राचार गरेकाे छ ।  निर्वाचन आयोगले प्रदेशसभातर्फ स...

काँग्रेस हारे पनि बिपी विचारको जित भए...

काँग्रेस हारे पनि बिपी विचारको जित भएको छ : शर्मा

Poush 18, 2074 चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंक गणितीयरुपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन् । नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिल...

निर्वाचन आयोगलाई वाम गठबन्धन समानुपात...

निर्वाचन आयोगलाई वाम गठबन्धन समानुपातिक मत परिणाम सार्वनिक गर्न दबाब

Poush 17, 2074 काठमाडौं । वाम गठबन्धनका नेताहरुले निर्वाचन आयोगमा पुगेर प्रतिनिधिसभाको समानुपातिक मत परिणाम तत्काल सार्वजनिक गर्न दबाव दिएका छन् । संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङको अगुवाइमा पुगेमा एमाले र माओवादी केन्द...

काँग्रेसका युवा नेताले गरे सभापति देउ...

काँग्रेसका युवा नेताले गरे सभापति देउवाविरुद्ध विद्रोह

Poush 17, 2074 काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको नेतृत्व विरुद्ध औपचारिक रुपमै विद्रोह सरु गरेका छन् । उनिहरुले अपिल सार्वजनिक गर्दै पाँच बुदे माग नेतृत्वलार्इ पेश गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभाकाे ...

समानुपातिक परिणाबारे बाम गठबन्धन र आय...

समानुपातिक परिणाबारे बाम गठबन्धन र आयोगको जुहारी

Poush 17, 2074 काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भे...

धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउ...

 धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउन माग गर्दै वालुवाटारमा धर्ना

Poush 17, 2074 धनकुटा । प्रादेशिक राजधानी निर्माण अभियान समितिले  प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा माग गर्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा धर्ना र घेराउ  गरिएको छ । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी नबनाए ठूलो...

दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ...

दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ पार्टी बन्छ : नेता पौडेल

Poush 16, 2074 काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकताबाट नयाँ पार्टी बन्ने खुलासा गरेका छन् । सञ्चारकर्मीहरुसँग अाइतबार विशेष कुराकानी गर्दै उनले भने, ...

वाम एकता विरुद्धका सबै षडयन्त्रहरु हा...

वाम एकता विरुद्धका सबै षडयन्त्रहरु हामी परास्त गर्छौँ  :  नेता नेपाल

Poush 16, 2074 काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले अाइतबार आयोजना गरेको बधा...

नयाँ सरकार गठनमा फेरि ढिलाइ भए, लोकता...

नयाँ सरकार गठनमा फेरि ढिलाइ भए, लोकतान्त्रिक पद्धतिमै प्रश्न उठ्छ : नेता सापकोटा

Poush 16, 2074 भक्तपुर । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबल...

प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दव...

प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दवावले हैन आफ्नो विवेकले काम गर्नुस् : सचिव भट्टराई

Poush 16, 2074 काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् । एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा अाइतब...

विश्वमा नयाँ युद्धको खतरा बढ्यो : बिज...

विश्वमा नयाँ युद्धको खतरा बढ्यो : बिजुक्छे

Poush 16, 2074 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताएका छन् । नेपाल प्राध्यापक समाजले  आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उनले संयुक्...

हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥य...

हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥यो, आज भेरी अञ्चलबाट पर्दैछ :  राज्यमन्त्री कुँवर

Poush 16, 2074 जुम्ला । विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताएकी छन् ।  प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमासमेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँव...

गठबन्धनलार्इ प्राप्त मतलाई हामी देश व...

गठबन्धनलार्इ प्राप्त मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ  : अध्यक्ष दाहाल

Poush 16, 2074 काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएकन छन् । ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गर...

काँग्रेसका युवा नेता भन्छन्, पार्टीभि...

काँग्रेसका युवा नेता भन्छन्, पार्टीभित्र आन्तरिक मेलमिलाप आवश्यक

Poush 15, 2074 काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् ।  नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...