‘उत्तर कोरियाको सेनाजस्तो नेपाली सेनालाई बनाउनु पर्छ’

f.title
निशान न्युज Ashwin 27, 2075

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ ले नेपालमा उत्तर कोरियोको मोडेलमा सेना निर्माण गर्नुपर्ने बताएका छन् । उनले सम्पूर्ण जनतालाई सेना बनाउनु पर्ने धारणा राखे । उत्तर कोरियाको सेना र जनताले जसरी राष्ट्रियताको रक्षाको लागि एकीकृत लड्नु पर्ने आवश्यकता भएको बताए । ...

आलोचनाका लागि सरकारको आलोचना गर्ने प्...

आलोचनाका लागि सरकारको आलोचना गर्ने प्रवृत्ति उचित होइन : प्रचण्ड

Ashwin 26, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताएका छन् ।  उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र ...

मुलुकलाई मजबुत बनाउन सबैको योगदानः पू...

मुलुकलाई मजबुत बनाउन सबैको योगदानः पूर्व राष्ट्रपति यादव

Ashwin 26, 2075 काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् । उनले जुनसुकै ठाउँमा बस्ने र जुनसुकै भाषा बोल्ने भएपनि पहिले म नेपाली हुँ भन्ने कुरा विर्सन नहुने बताए । शुक्रबार ...

आन्तरिक विवादका कारण इपीजी प्रतिवेदन ...

आन्तरिक विवादका कारण इपीजी प्रतिवेदन सार्वजनिक हुन सकेन, जयन्त प्रसादको ‘नोट अफ डिसेन्ट’

Ashwin 26, 2075 काठमाडौँ । नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन आन्तारिक विवादका कारण सार्वजनिक हुन सकेको छैन । सो प्रतिवेदनमा समूहका सदस्य जयन्त प्रसादले आफ्नो नोट अफ डिसेन्ट लेखेका छन् । भारतको तर्फबाट नेतृत्व गरे...

परिस्थिति ‘आत्मघाती’ बनेपछि चुनावबाट ...

परिस्थिति ‘आत्मघाती’ बनेपछि चुनावबाट यसरी ‘ब्याक’ भए वामदेव

Ashwin 26, 2075 काठमाडौं । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् ।  काठमाडौंका स्थानीय नेता कार्यकर्ताहरुले निर्वाचित सांसदलाई राजीनामा गराएर वामदेव ...

उर्जा मन्त्री पुन र क्यानेडियन सांसदब...

उर्जा मन्त्री पुन र क्यानेडियन सांसदबीच भेटवार्ता

Ashwin 24, 2075 काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र क्यानेडियन प्रतिनीधीमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ । भेटका क्रममा उर्जा मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावा...

समयमै काम नगर्ने ठेकेदारलाई कारवाही ग...

समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन

Ashwin 24, 2075 काठमाडौं । संसदको विकास समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी ...

सरकारले सुशासन दिन सकेनः शेखर कोइराला

सरकारले सुशासन दिन सकेनः शेखर कोइराला

Ashwin 24, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् ।नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई ...

नक्कली विप्लव खोज्न सक्कली विप्लवको ‘...

नक्कली विप्लव खोज्न सक्कली विप्लवको ‘टास्कफोर्स’

Ashwin 24, 2075 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मान्छे हौं भन्दै नक्कली कार्यकर्ता बनेर विभिन्न ठाउँमा चन्दा उठाएको भेटिएपछि नक्कली विप्लव समूहकाके सक्कली विप्लव समूहले खोजी सुरु गरेको छ । विप्लव...

वामदेव भन्छन्ः वाम गठबन्धनको घोषणापत्...

वामदेव भन्छन्ः वाम गठबन्धनको घोषणापत्र कार्यान्वयन गर्न म सांसद हुन जरुरी

Ashwin 24, 2075 काठमाडौ‌ । काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर संसदमा प्रवेश गर्न खोजेका नेकपाका नेता वामदेब गौतमले वाम गठबन्धनको घोषणा पत्र कार्यान्वयन गर्न आफू सांसद हुनुपर्ने बताएका छन् । वाम गठबन्धनको...

सरकार विरुद्ध वैद्य माओवादीद्वारा काठ...

सरकार विरुद्ध वैद्य माओवादीद्वारा काठमाडौंमा ‘कालो मार्चपास’

Ashwin 23, 2075 काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले सरकार विरुद्ध काठमाडौंमा मार्चपास गरेको छ । पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाको अगुवाइमा मार्चपास गरिएको हो । नेपालको नक्सामा कालापानी हटाइएको, जनत...

भारतको दादागिरी विरुद्ध लडेका सुस्ताब...

भारतको दादागिरी विरुद्ध लडेका सुस्ताबासीलाई प्रधानमन्त्रीले दिएनन् भेट

Ashwin 23, 2075 काठमाडौं । झण्डै दुई सातादेखि सुस्ताबासी राजधानीमा छन्। सुस्ताका समस्या प्रधानमन्त्री केपी ओलीलाई प्रत्यक्ष अवगत गराउने उत्साह बोकेर काठमाडौ आएका सुस्ताबासी प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयासमा रहेपनि भेट नपाएपछि निराश बने...

‘नेपाली काङ्ग्रेस आगामी निर्वाचनमा ठू...

‘नेपाली काङ्ग्रेस आगामी निर्वाचनमा ठूलो पार्टी बन्छ’

Ashwin 23, 2075 दमौली । आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले जिकिर गरेका छन् । काङ्ग्रेस भानु नगरसमिति-१२ ले सोमबार कवाजितमा गरेको कार्यकर्ता भे...

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिम...

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिमा ३५ प्रतिशत महिला

Ashwin 22, 2075 काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी बुटलामा बसेको पार्टी केन्द्रीय समतिको बैठकले समिति पुनर्गठन गरी ३३ प्रतिशत महिला राखिएको बताएका छन् । ‘राजनैतिक दलसम्बन्धी नयाँ क...

वामदेव गौतम पूर्व आईजीपी खरेललई प्रश्...

वामदेव गौतम पूर्व आईजीपी खरेललई प्रश्नस् मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरेँ ?

Ashwin 22, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको आफूले प्रस्ताव पठाउँदा खरेलले अस्वी...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...