नक्कली विप्लव खोज्न सक्कली विप्लवको ‘टास्कफोर्स’

f.title
निशान न्युज Ashwin 24, 2075

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मान्छे हौं भन्दै नक्कली कार्यकर्ता बनेर विभिन्न ठाउँमा चन्दा उठाएको भेटिएपछि नक्कली विप्लव समूहकाके सक्कली विप्लव समूहले खोजी सुरु गरेको छ । विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाड...

वामदेव भन्छन्ः वाम गठबन्धनको घोषणापत्...

वामदेव भन्छन्ः वाम गठबन्धनको घोषणापत्र कार्यान्वयन गर्न म सांसद हुन जरुरी

Ashwin 24, 2075 काठमाडौ‌ । काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर संसदमा प्रवेश गर्न खोजेका नेकपाका नेता वामदेब गौतमले वाम गठबन्धनको घोषणा पत्र कार्यान्वयन गर्न आफू सांसद हुनुपर्ने बताएका छन् । वाम गठबन्धनको...

सरकार विरुद्ध वैद्य माओवादीद्वारा काठ...

सरकार विरुद्ध वैद्य माओवादीद्वारा काठमाडौंमा ‘कालो मार्चपास’

Ashwin 23, 2075 काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले सरकार विरुद्ध काठमाडौंमा मार्चपास गरेको छ । पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाको अगुवाइमा मार्चपास गरिएको हो । नेपालको नक्सामा कालापानी हटाइएको, जनत...

भारतको दादागिरी विरुद्ध लडेका सुस्ताब...

भारतको दादागिरी विरुद्ध लडेका सुस्ताबासीलाई प्रधानमन्त्रीले दिएनन् भेट

Ashwin 23, 2075 काठमाडौं । झण्डै दुई सातादेखि सुस्ताबासी राजधानीमा छन्। सुस्ताका समस्या प्रधानमन्त्री केपी ओलीलाई प्रत्यक्ष अवगत गराउने उत्साह बोकेर काठमाडौ आएका सुस्ताबासी प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयासमा रहेपनि भेट नपाएपछि निराश बने...

‘नेपाली काङ्ग्रेस आगामी निर्वाचनमा ठू...

‘नेपाली काङ्ग्रेस आगामी निर्वाचनमा ठूलो पार्टी बन्छ’

Ashwin 23, 2075 दमौली । आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले जिकिर गरेका छन् । काङ्ग्रेस भानु नगरसमिति-१२ ले सोमबार कवाजितमा गरेको कार्यकर्ता भे...

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिम...

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिमा ३५ प्रतिशत महिला

Ashwin 22, 2075 काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी बुटलामा बसेको पार्टी केन्द्रीय समतिको बैठकले समिति पुनर्गठन गरी ३३ प्रतिशत महिला राखिएको बताएका छन् । ‘राजनैतिक दलसम्बन्धी नयाँ क...

वामदेव गौतम पूर्व आईजीपी खरेललई प्रश्...

वामदेव गौतम पूर्व आईजीपी खरेललई प्रश्नस् मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरेँ ?

Ashwin 22, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको आफूले प्रस्ताव पठाउँदा खरेलले अस्वी...

नेकपा सचिवालय बैठकमा नेता नेपालको असह...

नेकपा सचिवालय बैठकमा नेता नेपालको असहमति–पत्र पेश

Ashwin 22, 2075 काठमाडौं । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा दर्ता गराएको असहमति सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पेश गरिएको छ । नेता नेपालले यसअघि सचिवालयले गरेको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर...

सिके राउतसँग वार्ता हुँदैन, विप्लवलाई...

सिके राउतसँग वार्ता हुँदैन, विप्लवलाई पत्र नै पुगेन

Ashwin 22, 2075 काठमाडौ‌ । असन्तुष्ट समूहसँग वार्ताको तयारीमा रहेको सरकारले सिके राउतसँग भने वार्ता नगर्ने भएको छ । सरकारी वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले सिके राउतका फरक माग भएकाले सो समूहसँग वार्ता नगरिने बताए । राउत आइतबार रौत...

स्मार्ट लाइसेन्समा मन्त्रीको चलखेल, छ...

स्मार्ट लाइसेन्समा मन्त्रीको चलखेल, छाप्ने जिम्मा निजी कम्पनीलाई

Ashwin 22, 2075 काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गर...

देशभरका राहत शिक्षक काठमाडौंमा भेला, ...

देशभरका राहत शिक्षक काठमाडौंमा भेला, स्थायी गर्न माग

Ashwin 21, 2075 काठमाडौं । स्वतः स्थायी गर्नै माग गर्दै राहत शिक्षक संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । देशभरका हजारौं राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् आइतबार माइतीघर मण्डल...

मैले जादु देखाउन खोजेको होइन, विकास ग...

मैले जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो, परिणाम आउँछ: प्रधानमन्त्री ओली

Ashwin 21, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो त्यस्को परिणाम आउँने बताएका छन् । उनले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, यस्ता छन् एजेण्डा

Ashwin 21, 2075 काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ । नेपाल विद्यार्थी संघको विधान, पार्टीको विधान र मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । पार्टी केन्...

लेख्नेका हात बाँध्ने, बोल्नेको मुख थु...

लेख्नेका हात बाँध्ने, बोल्नेको मुख थुन्ने अनि देश विखण्डनको नारा दिने सिके राउतलाई ?

Ashwin 21, 2075 स्याङ्जा । लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए । नेपाल प्रेस युन...

छरपरस्ट असन्तुष्टी सम्बोधन गर्न नेकपा...

छरपरस्ट असन्तुष्टी सम्बोधन गर्न नेकपा सचिवालय बैठक बस्दै

Ashwin 21, 2075 काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो । पार्टीका वरिष्ठ नेता माधवकुमा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...