‘नेपाली काङ्ग्रेस आगामी निर्वाचनमा ठूलो पार्टी बन्छ’

Bhandari

दमौली । आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले जिकिर गरेका छन् ।

काङ्ग्रेस भानु नगरसमिति-१२ ले सोमबार कवाजितमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले भने, ‘आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...