सुर्खेत । स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ ।
प्रदेशसभा सचिवालयमा शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो ।
प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा काङग्रेसले चालू आवको वार्षिक कार्यक्रम (रातो कि...
Kartik 10, 2075 काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ । युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिक...
Kartik 9, 2075 काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले शुक्रबार चन्द्रागिरिको भ्रमण गरेका छन् । यचुरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिष...
Kartik 5, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । योसँगै अब श्रेष्ठ नै नेकपाको प्रवक्ता कायम हुनेछन् ।
सोमबार बसेको सचिवालयको बैठकले पार्टी नेतृत्वसँग असन्तुष्...
Kartik 3, 2075 काठमाडौं । नेपाली काङ्ग्रेसभित्र सङ्गठन बिस्तार र स्थानीय तह गठन गर्न नसकेको भनी आलोचना भइरहेका बेल्ला वडामा बन्ने कार्यसमिति संख्या टुंगो लगाएको छ ।
यसअघि काङ्ग्रेसले वडा तहमा कति सदस्यीय कार्यसमिति सदस्य राख्ने भन्ने टु...
Ashwin 30, 2075 काठमाडौ । प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको छ ।
प्रदेशको रवैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ।
संघ सरकारका अधिका...
Ashwin 29, 2075 जनकपुर । प्रदेश– २ को मुख्यमन्त्री कार्यालयबाट सिके राउतका तीन कार्यकर्ता पक्राउ परेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्ता सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई ध...
Ashwin 28, 2075 काभे्रपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने कसैलाई नछोडी डण्डा लगाएर भएपनि तह लगाउन आग्रह गरेका छन् ।
काभे्रपला...
Ashwin 28, 2075 काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(छैठौं)को २१ औं राष्ट्रिय सम्मेलनबाट विमल पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा आइतबार साँझ सम्पन्न सम्मेलनले पोखरेलको अध्यक्षतामा ३५ सदस्य...
Ashwin 28, 2075 धनुषा । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
पूर्वमन्त्री महत्तोले आइतबार जनकपुरमा प्रधानमन्त्री ओलीले सविधान संशोधनलाई महत्व नदिएको कारण राजपा समर्...
Ashwin 28, 2075 काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ ।
उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आप...
Ashwin 27, 2075 दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गरेका छन् ।
कांग्रेस व्यास नगरसमिति वडा नं १० ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनल...
Ashwin 27, 2075 गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल उपचुनाव लड्ने कुनै प्रस्ताव स्विकार नगर्ने बताएका छन् । गोराखामा शनिबार आयोजित एक कार्यक्रममा उनले चुनाव लड्ने आफ्नो कुनै योजना नरहेको बताए । ‘...
Ashwin 27, 2075 काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दोस्रो पटक सरेको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनले शीर्ष नेताको...
Ashwin 27, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुव...