अखिल (क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्षमा भण्डारीकाे उम्मेदवारी

f.title
nishannews Ashwin 13, 2081

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं सम्मेलन बिहिबारबाट सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । वर्तमान कार्यसमितिका केन्द्रीय सचिव बसन्ता भण्डारीले केन्द्रीय उ...

११ ब्राण्डका पानीमा कोलिफर्म, विक्री ...

११ ब्राण्डका पानीमा कोलिफर्म, विक्री वितरणमा रोक

Ashwin 13, 2081 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिप...

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५...

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

Ashwin 13, 2081 काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ ।  प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि श...

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक वि...

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

Ashwin 13, 2081 सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अल...

सिड्नीमा आज गुञ्जिँदै रामकृष्ण

सिड्नीमा आज गुञ्जिँदै रामकृष्ण

Ashwin 13, 2081 काठमाडौँ । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिवार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ...

सर्बदलीय बैठक शुरु

सर्बदलीय बैठक शुरु

Ashwin 13, 2081 काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र...

बाढी-पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

बाढी-पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

Ashwin 13, 2081 काठमाडौं । बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइते भएका छन् भने अहिलेसम्म ३ हजार २६६ भन्दा बढीको उद्धार गरिएको छ । बाढी पह...

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्...

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

Ashwin 13, 2081 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय न...

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयता...

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन, पानीको बहाव ६ लाख ६१ हजार क्युसेक नाघ्यो

Ashwin 13, 2081 सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरानक विन्दु पनि पार गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन भएको हो । आइतबार बिहान ७ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख  ६१ हजार ५ क्युसेक प्रतिसेकेण...

प्रचण्डले बोलाए सर्वदलीय बैठक, आजै सर...

प्रचण्डले बोलाए सर्वदलीय बैठक, आजै सरकारको पनि सर्वदलीय बैठक

Ashwin 13, 2081 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ । प्रचण...

बाढी पहिरो अपडेट : कम्तीमा ११२ जनाको ...

बाढी पहिरो अपडेट : कम्तीमा ११२ जनाको मृत्यु, ६८ जना अझैं वेपत्ता

Ashwin 13, 2081 काठमाडौं । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । देशभर कम्तीमा १ सय जना घाइते भएका छ...

नागढुंगादेखि मुनि झ्याप्ले खोलामा पहि...

नागढुंगादेखि मुनि झ्याप्ले खोलामा पहिरोमा पुरिएको २ वटा बसबाट निकालियो १४ जनाको शव

Ashwin 12, 2081 काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुई वटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए । त्यही कारण उद्धारमा ढिलाइ गरिए...

नख्खुमा भेटिएन सरकार !

नख्खुमा भेटिएन सरकार !

Ashwin 12, 2081 काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको...

वर्षाका कारण सबै परीक्षा स्थगित गर्ने...

वर्षाका कारण सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

Ashwin 12, 2081 काठमाडौँ । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह...

अविरल वर्षाका कारण राष्ट्रिय राजमार्ग...

अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गमा ठूलो क्षति, उपत्यका जोड्ने सबै नाका बन्द

Ashwin 12, 2081 काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै राजमार्ग पहिरोले अवरुछ भएको छ । खासगरी राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य रा...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...