काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपतिनाथको धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ ।
काठमाडौं जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएसँगै गौशालास्थित कित्ता नं. ...
Ashwin 16, 2081 काठमाडौं । केही दिनअघिको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ । २५ जना अझै हराइरहेका छन् । बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका ...
Ashwin 15, 2081 धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
मन्त्रालयको निर्णयपछि यस सडकखण्डमा सवारी निर्...
Ashwin 15, 2081 काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरि...
Ashwin 15, 2081 काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडाकम गरेको दाबि गरेपनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ ।
मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबि गरेको ...
Ashwin 15, 2081 लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ ।
संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोम...
Ashwin 15, 2081 काठमाडौं । केही दिन पानी रोकिँदा राहत महसुस गरेका कोशी प्रदेशका मानिसले फेरि बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएपछि सास्ती खेप्ने भएका छन् ।
वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थान...
Ashwin 14, 2081 काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।
सोमबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन...
Ashwin 14, 2081 काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन रा...
Ashwin 14, 2081 काठमाडौँ । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ ।
सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर प...
Ashwin 14, 2081 काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्...
Ashwin 14, 2081 परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।
विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडकतर्फ ढलेको छ । प्रहरीले सडक चर्क...
Ashwin 14, 2081 काठमाडौं । केही दिनअघि परेको अविरल वर्षाले मुख्य र सहायक राजमार्ग समेतमा क्षति गरेपछि सरकारले सोमबारदेखि नै देशभरि रुट परमिट खुला गरेको छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।
...
Ashwin 13, 2081 काठमाडौं । सर्वोच्च अदालतको फैसला आएसँगै ‘सिधा कुरा डटकम’ का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल गएका छन् । अदालतको अवहेलना ठहर भएका पत्रकारद्वय ढुंगाना र कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका...
Ashwin 13, 2081 काठमाडौं । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ ।
आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाध...